जाजरकोट, (नेस) । जाजरकोट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । भेरी नगरपालिका–४ का विभिन्न बस्तीबाट बरामद गरेको अवैध घरेलु मदिरा, मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले भेरी नगरपालिका–४ गौरीखाली, बाँठाबारा, रानागाउँलगायतका बस्तीबाट ८ सय ५० लिटर मदिरा […]