मारिपोलमा भीषण युद्ध : खाद्यान्न, पानी र औषधिसहितका अत्यावश्यक सेवाकाे चरम अभावमा सर्वसाधारण

रुसी आक्रमणको निशाना र घेराबन्दीमा परेको युक्रेनी सहर मारिपोलमा लगातार भिडन्त भइरहेको छ। भीषण भिडन्त जारी रहँदा बम आक्रमणका कारण ध्वस्त भएको ‘थिएटर’ को ‘बेसमेन्ट’ मा फसेकाहरुको उद्धार प्रयास रोकिएको सहरका मेयरले बताएका छन्। मेयर भाडिम बोयचेन्कोले भिडन्तकै बीच उद्धार टोलीले बम आक्रमणबाट भत्किएको थिएटरबाट भग्नावशेष हटाउन सफल भएको बताएका छन्। तर बेसमेन्टमा फसेकाहरुको उद्धार […]

सम्बन्धित सामग्री

सुडानमा फेरि भीषण युद्ध

एजेन्सी । सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ ।

सुडानमा फेरि भीषण युद्ध सुरु

खार्तुम- अफ्रिकी देश सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध सुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ । सुडानी सेनाले विपक्षी अर्धसैनिक बल आरएसएफलाई चारै दिशाबाट आक्रमण गरिरहेको बताएको छ । युद्धका कारण घरमै फसेका हजारौँ सुडानी अन्नपानीको अभावमा छटपटाइ रहेका छन् । […]

सुडानमा फेरि भीषण युद्ध,अन्नपानीको अभावमा जनजीवन अस्तव्यस्त

सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ । सुडानी सेनाले विपक्षी अर्धसैनिक बल आरएसएफलाई चारै दिशाबाट आक्रमण गरिरहेको बताएको छ । युद्धका कारण घरमै फसेका हजारौँ सुडानी अन्नपानीको अभावमा छटपटाइ रहेका छन् । युद्धकै बीचमा जोखिम […]

रुस-युक्रेन युद्ध: देशका दक्षिणी सहरहरूमा भीषण युद्ध जारी

दक्षिणी युक्रेनमा भीषण लडाई जारी छ । रुस र युक्रेन दुवैबाट ठूला हमला भएका छन् । रुसले ओडेसा सहरमा ड्रोनबाट आक्रमण गरेको छ भने युक्रेनले रुसको नियन्त्रणमा रहेको मेलिटोपोल सहरमा आक्रमण गरेको छ । युक्रेनको सेनाले ओडेसामा प्रहार गरिएका १५ मध्ये १० ड्रोनलाई खसालेको बताएको छ, तर बाँकी पाँचवटाले ऊर्जा क्षेत्रलाई निशाना बनाएका छन्, जसले […]

युक्रेनको राजधानीका सडकमा भीषण युद्ध

युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिकहरु सहर प्रवेश गरी आक्रमण थालेको स्थानीय सरकारले जानकारी दिएको हो। किएभका अधिकारीले जारी गरेको वक्तव्यमा सडकमा भिडन्त जारी रहेको उल्लेख छ। वक्तव्यमा भनिएको छ, ‘हाम्रो सहरको सडकमा अहिले भिडन्त जारी छ। सर्वसाधारणलाई सेल्टरमै रहन आग्रह गरिन्छ। बार्दली या झ्याल नजिक नजानु होला।’ शनिबार बिहानैदेखि […]

अफगानिस्तानमा सेना र तालिबानबीच भीषण युद्ध

काठमाण्डाै - अफगानिस्तानमा सेना र विद्रोही समूह तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलो धक्का हुने बीबीसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि अफगानिस्ता...

तालिबानको निशानामा प्रमुख शहर, भीषण युद्ध जारी

ग्रामीण इलाकापछि प्रमुख शहरी क्षेत्रमा आफ्नो पकड बनाउने प्रयासमा रहेको तालिबान बिद्रोही र अगान सैनिकबिच भीषण युद्ध भइरहेको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबिच युद्ध भइरहेको हो । अहिलेसम्म तालिबानले कुनै पनि प्रान्तको राजधानीमा आफ्नो कब्जा जमाउन सकेको छैन । तर लश्कर गाह तालिबानको नियन्त्रणमा जाने पहिलो […]