भलिबल प्रशिक्षक हान अबिङ काठमाडौं आइपुगे

२ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय भलिबल टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक हान अबिङ काठमाडौं आइपुगेका छन् । आगामी डिसेम्बरमा बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि हान काठमाडौं आएका हुन् । उनी यसअघि पनि  नेपाल आइसकेका छन् । यसअघि नेपालमै भएको पुरुष सेन्ट्रल जोनमा हानले नेपाली पुरुष टिमलाई प्रशिक्षण दिएका थिए । विदेशी प्रशिक्षकको […]

सम्बन्धित सामग्री

नेपाल आइपुगे भलिबल प्रशिक्षक हान अबिङ

२२ भदौ, काठमाडौं । विदेशी भलिबल प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन् । १९औं एसियन गेम्समा नेपाली भलिबल टोलीको प्रशिक्षकको रुपमा रहेका नेदरल्याण्ड्सका प्रशिक्षक हान शुक्रबार काठमाडौं आइपुगेको नेपाल भलिबल संघले जनाएको छ । उनलाई राष्ट्रिय …

निरन्तर अन्तर्राष्ट्रिय खेल खेले पदक टाढा छैन : प्रशिक्षक हान

१४ पुस, काठमाडौं । भलिबल प्रशिक्षक नेदरल्याण्ड्सका नागरिक हान अबिङ दुई पटक नेपाल आए । उनको प्रशिक्षणमा नेपालको पुरुष भलिबल टिमले दुई पटक एसियन सेन्ट्रल जोन प्रतियोगिता खेल्यो । तर दुवै पटक नेपालले कुनै पनि पदक जित्न सकेन । बंगलादेशमा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल ५ टिममध्ये चौथो भयो । […]