माओवादी केन्द्रले गर्‍यो प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनीत

जनकपुरधाम : प्रदेश २ मा नेकपा माओवादी केन्द्रले रिक्त रहेको समानुपातिक प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ। माओवादी केन्द्रको मुस्लिम कोटाका समानुपातिक प्रदेशसभा सदस्य मोहम्मद समिर नेकपा एमालेमा लागेपछि उनलाई कारबाही स्वरुप पदमुक्त गरिएको थियो। रिक्त रहेको सो पदमा कादरीलाई मनोनित गरिएको माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता…

सम्बन्धित सामग्री

पस्मिना कादरी प्रदेशसभा सदस्य मनोनित

जनकपुर । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ । माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार कादरीलाई बिहीबार नै प्रदेशसभामा सभामुख सरोजकुमार यादवले सपथ ग्रहण गराएका छन् ।पर्सा निवासी कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन् । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील रहे पनि माओवादी केन्द्रका चार प्रदेशसभा सदस्य नेकपा एमालेमा सामेल भएका थिए । उनीहरुलाई

प्रदेश २ काे प्रदेश सभा सदस्यमा पस्मिना कादरी मनोनित

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश नम्बर २ मा रिक्त रहेको समानुपातिक तर्फको प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ। माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जनाए अनुसार पर्सा निवासी कादरीलाई मनोनित गरिएको हाे। कादरीलाई सभामुख सरोजकुमार यादवले आजै सपथग्रहण गराएका छन्। कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन्। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानाे अवस्था फर्काएपछि चारजना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले रामचन्द्र म...