जनकपुर । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ । माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार कादरीलाई बिहीबार नै प्रदेशसभामा सभामुख सरोजकुमार यादवले सपथ ग्रहण गराएका छन् ।पर्सा निवासी कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन् । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील रहे पनि माओवादी केन्द्रका चार प्रदेशसभा सदस्य नेकपा एमालेमा सामेल भएका थिए । उनीहरुलाई