शंकाको घेरामा जोशीका शैक्षिक प्रमाणपत्र

काठमाडौं : प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ साना गरिसकेको दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन्। जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोगेस रिपोर्ट’का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन्। ‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोगेस रिपोर्ट भिडाउन...

सम्बन्धित सामग्री

सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी

नेपाली सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।...

सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी

नेपाली सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।...

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फरकफरक विधामा कार्यरत सरकारी कर्मचारी, प्रहरी र सार्वजनिक ओहोदामा ३ हजारभन्दा बढी व्यक्तिको शैक्षिक प्रमाणपत्र सन्दिग्ध भएको भन्दै छानबिनमा राखेको छ। विभिन्न समयमा परेका लिखित उजुरीका आधारमा सिआइबीले शैक्षिक प्रमाणपत्र छानबिनमा राखेको हो। चिकित्सकहरू पक्राउ पनि त्यसकै एक पक्ष भएको सिआइबी स्रोतको भनाइ छ। ‘अहिले शैक्षिक प्रमाणपत्रको […]

सरकारी नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि एक जना पक्राउ

काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिना रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि तिमल्सिनाले पाटन क्याम्पसबाट स्नातक उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र […]

सरकारी नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने पक्राउ

काठमाडौं : सरकारी नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने माधव प्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो। तिमल्सिनाले पाटन बहुमुखी क्याम्पसबाट मानविकी तथा समाजशास्त्र संकायमा स्नातक…

मंसिरदेखि अनलाइनबाटै शैक्षिक प्रमाणपत्र दिने त्रिविको तयारी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी मंसिरदेखि सबै शैक्षिक प्रमाणपत्र अनलाइन माध्यमबाटै उपलब्ध गराउने भएको छ।विद्यार्थीको सेवा सुविधाका लागि अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी भइरहेको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक महेशराज ओझाले बताएका छन्।अनलाइन माध्यमबाट सेवा सुचारु भएपछि अब प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ।‘मंसिरदेखि नै अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी गरिरहेका छौँ’‚ उनले भने, ‘स

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा डिभी परेका तीन जना पक्राउ

इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कुपन्डोलबाट एक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक जनालाई प्रहरीले कुपन्डोलबाट पक्राउ गरेको छ।

अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको खुलासा

ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ ।     अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न छ जनालाई पक्राउ गरी कारबाही थालेको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर...

अमेरिकाको डिभी पर्‍यो, नक्कली शैक्षिक प्रमाणपत्र बनाउँदा पक्राउ परे

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिका जान खोजेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।