सरकारी नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि एक जना पक्राउ

काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिना रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि तिमल्सिनाले पाटन क्याम्पसबाट स्नातक उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र […]

सम्बन्धित सामग्री

सुनिल शर्मा पक्राउ र रिहाबारे सभामुखले संसदलाई गराए जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ र रिहाबारे सभामुख देवराज घिमिरेलाई संसदलाई जानकारी गराएका छन् । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा शर्मालाई सीआईबीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले भाग्ने अवस्था नभएको र प्रमाण पनि नष्ट नगर्ने उल्लेख गर्दै शर्मालाई रिहा गरेको थियो । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै साउन […]

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ - NepaliPatra

काठमाडौँ । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा अनु […]

सांसद शर्मालाई थुनामा राख्नु नपर्ने अदालतले दियो दुई कारण

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले सांसद सनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा छानबिन गर्न दुई कारणले थुनामा राख्न आवश्यक नभएको ठहर गरेको छ। म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइएका शर्मालाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा राख्न सिआइवीले गरेको मागलाई अस्वीकार गरेको छ। न्यायाधीश शर्माले सुनिल भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट […]

सिआइबी मुख्यालयको झ्यालबाट सांसद शर्माको ‘अभिवादन’

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस सांसद सुनीलकुमार शर्मा बिहीबार अपराह्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको झ्यालमा देखापरे । सिआइबीको टोलीले उनलाई आजै दिउँसो साढे...

सरकारी नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेश, एक जना पक्राउ

राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा प्रहरीले ललितपुरको थसीखेलबाट एक जनालाई पक्राउ गरेको छ।

सरकारी नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने पक्राउ

काठमाडौं : सरकारी नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने माधव प्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो। तिमल्सिनाले पाटन बहुमुखी क्याम्पसबाट मानविकी तथा समाजशास्त्र संकायमा स्नातक…

नक्कली प्रमाणपत्र भएको आरोपमा डाक्टरसहित आठजना पक्राउ

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने सात डाक्टरसहित ८ जनालाई पक्राउ गरेको छ।सिआइबीका प्रमुख डिआईजी सहकुल थापाले अभियुक्तमध्ये ४ जना रजिस्टर्ड डाक्टर भएको बताए। उनका अनुसार एक जनाको सर्टिफिकेट नक्कली बनाउने कन्सल्ट्यान्ट छ।अनुसन्धानका लागि पक्राउ पर्नेमा विराटनगरस्थित न्युरो अस्पतालका २८ वर्षीय मोहमद सिद्दीकी, जनकपुर चिल्ड्रेन अस्पताल धनुषाका २९ वर्षीय सुभाष प्रसाद साह, दीर्घायु गुरु हस्पिटल चाबहिलका २८ वर्षीय मोहम्मद शाहिद राजा, चौरजहारी