नेपाल आइकाओ कालो सूचीबाट हट्यो

नेपाल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीबाट हटेको छ। आइकाओले सन् २०१३(२०६९।७०) देखि नेपालमाथि लगाएको एसएससीलाई हालसम्म गरेको प्रगतिको मूल्यांकनका आधारमा उक्त सूचीबाट हटाएको हो।

सम्बन्धित सामग्री