आइकाओको सुरक्षा सूचीबाट हट्यो नेपाली उड्ययन, युरोपको आकासमा उड्न पाउलान् त स्वदेशी जहाज ?

नेपालको उड्ययन क्षेत्रलाई आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन) ले सुरक्षा सूचीबाट हटाएको छ। आइकाओले नेपालको उड्ययन क्षेत्रलाई सुरक्षाको आधारमा ६६ औं सूचीमा राखेको छ। ६० औं सूचीबाट तल भएकालाई आइकाओले आधारभूत रुपमा सुधारिएको उड्ययन भनेर व्याख्या गरेको छ। नागरिक उड्ययन प्राधिकरणले एक पत्रकार सम्मेलनको आयोजना गरी यस विषयमा जानकारी दिएको हो। यसअघि जुलाई ४ देखि…