श्रद्धा र सम्झनामा हजुरआमा

संविधान जारी भएको खुसियालीमा नयाँ संविधानको भव्य स्वागत गर्दै देशभर दीपावली गरी हर्सोल्लास भइरहँदा हाम्रो घरको दियो त्यही दिन निभेको थियो। हाँसीखुसी जीवन बाँचिरहेकै बेला हामीले हजुरआमा गुमायौं।

सम्बन्धित सामग्री

बौद्ध स्तूपामा मैनबत्ती प्रज्ज्वलन गर्दै सेलिब्रिटीले सम्झिए सारुकलाई

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको १३ औं दिनको पुण्यतिथिमा सेलिब्रिटी र फ्यानले उनलाई सम्झिएका छन् । उनको सम्झनामा बुधबार बेलुका बौद्धनाथ स्तुपामा मैनबत्ती प्रज्वलन गरियो, जहाँ उनको परिवार, कलाकार र सर्वसाधारणले सारुकलाई सम्झिंदै श्रद्धासुमन व्यक्त गरे । उनका बुवाआमा, कलाकारहरु रेनशा बान्तवा राई, साम्राज्ञी शाह, बेनिशा हमाल, सुष्मा कार्की, नितेशजंग कुँवर, मलिना जोशी, श्रद्धा […]

...अनि भतिजको सम्झनामा काकाले स्थापना गरे पुस्तकालय

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालय सिसावासमा यसै हप्तादेखि पुस्तकालय सञ्चालनमा आएको छ । उक्त पुस्तकालय विद्यालय आफैले वा नेपाल सरकारको कुनै निकायले बनाइदिएको भने होइन । त्यो पुस्तकालय त एउटा भतिजको सम्झनामा काकाको नेतृत्वमा निर्माण गरिएको हो । विगतमा उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थी स्वर्गीय प्रशान्त पोखरेलको सम्झनामा काका बालसिंह पोखरेल र उनको परिवारले पुस्तकालय निर्माण गरेर हस्तान्तरण गरेका हुन् । विद्यालयको ६५ औं वार्षिक उत्सव काअवसरमा श्री प्रशान्त पोखरेल स्मृति पुस्तकालय बुधवार  पोखरेल परिवारले विद्यालयलाई हस्तानतरण गरेको हो ।  वार्षिक उत्सव एवं पुस्तकालय हस्तानतरण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य  ईश्वर सापकोटा 'सुमन' एवं स्वर्गिय प्रशान्त पोखरेलका हजुरबुवा लिला बहादुर पोखरेलले संयुक्त रुपमा  रिवन काटेर उक्त पुस्तकालयको शुभारम्भ गरेका थिए । सोही अवसरमा स्वर्गीय पोखरेलको शालिक पनि अनावरण गरिएको थियो । प्रमुख अतिथि सुमनले स्वर्गिय प्रशान्त पोखरेल प्रति श्रद्धा सुमन अर्पण गर्दै पोखरेल परिवारले शिक्षाको ज्योती छर्ने अत्यन्त पुनित कार्य गरेकोमा आभार प्रकट गरे । उक्त विद्यालयमा अध्यनरत बहुसंख्यक आदिवासी कुमाल जातिका सन्ततीको गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षा आर्जनमा पुस्तकालयले महत्वपूर्ण भूमिका  खेल्ने पनि उनको विश्वास थियो । स्वर्गीय प्रशान्त पोखरेलका हजुरबुवा एवं पुस्तकालयका संरक्षक श्री लिला बहादुर पोखरेलले आफ्नो नातीको अल्पायुमै स्वर्गारोहण भए पनि नातिको स्मृतिमा स्थापित पुस्तकालयले आफ्ना नाति जस्तै धेरै नानी बावुहरुले  उक्त पुस्तकालबाट शिक्षाको ज्योती प्राप्त गर्ने अवसर जुटेकोमा आफ्नो सन्तान सोक धेरै हदसम्म  विर्सनकालागि सहयोग पुग्ने बताए । भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डण्डपानी रिजालले पोखरेल परिवारजनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, विद्यालयको समग्र विकासका लागि वडा कार्यलयले सक्दो समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । पुस्तकालयका संस्थापक एवं वानेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बालसिंह पोखरेलले चितवनको मेघौली भौगोलिक एवं पर्यापर्यटनका हिसाबले राष्ट्रकै अनुपम गन्तव्य रहँदा रहँदै पनि विशेषगरी शैक्षिक दृष्ट्रिकोणबाट यहाँका जनता अत्यन्त पछाडि परेका कारण यहाँको अनुपम श्रोतको परिचालन हुन नसक्दा यस क्षेत्रले मात्र होईन सिगों राष्ट्रले नै ठूलो क्षती व्यहोर्नु परेको बताए । यहाँका भोलिका राष्ट्रका कर्णधार नानी बावुलाई गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षाको अत्यन्तै अपरिहार्यता भएको वर्तमान अवस्थामा आफ्नो प्रिय भतिजको स्मृतिमा पुस्तकालय स्थापना गरेको पोखरेलले बताए । यहाँका अभिभावकहरूले पनि आफ्ना नानी बावुको शैक्षिक उनन्यनमा तदारुकता नदेखाएकाले अभिभावकहरुमा पनि शैक्षिक सचेतना अभिवृद्धि होस भन्ने हेतुले बालबालिका एवं सबै समूहलाई लक्षित गरी पुस्तकहरूको प्रबन्ध गरेको पोखरेलको भनाइ थियो । उक्त अवसरमा  नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष एवं लस्ट होराईजन हेण्डी क्राफ्टका सञ्चालक बिशाल कुमालले स्वर्गिय प्रशान्त पोखरेल प्रति श्रद्धा सुमन अर्पण गर्दै विद्यालयमा श्रोत सम्पन्न पुस्तकालय स्थापना हुनु अत्यन्त खुशीको कुरा भएको बताए ।  साथै स्वयमले पनि विद्यार्थीले गुणस्तरीय एवं प्रतिसप्रधात्मक शिक्षा प्राप्त गरुन तथा गरिवीका कारण शिक्षाबाट कोही बन्चित हुन नपरोस भनि  छात्रवृत्ति कोषको स्थापना गरेको पनि बताए । विध्यालययका प्रधानध्यापक उमेश आचार्यले  गुणस्तरीय शिक्षा प्रदानका लागि पुस्तकालयको अत्यन्त आवश्यकता महुशुस भइरहेको बेला पोखरेल परिवारबाट  श्रोत सम्पन्न पुस्तकालय प्राप्तहुनु अत्यन्त खुशीको विषय भएको बताए । उक्त सभाका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालले पुस्तकालय प्रदान गर्ने पोखरेल परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । श्री आधारभुत विद्यालय सिसावासका पूर्व विद्यार्थी प्रशान्त पोखरेलको २०७३ वैसाख १३ गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।

‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइयो

काठमाडौँ– चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा यसैदिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म […]

आज रामनवमी, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा गरिँदै

ललितपुर । भगवान श्रीरामको पूजाआजा गरी रामनवमी पर्व आइतबार मनाइँदै छ । हिन्दु धर्मालम्बीले श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी हरेक वर्षको चैत्र शुक्ल नवमीका दिन यो पर्व मनाउने गर्दछन् । मर्यादा पुरुषोत्तमका नामले पनि चिनिने रामको जन्म दिनको सम्झनामा देशभरि श्रद्धा र भक्तिपूर्वक रामको पूजा, आराधना गरी यो चाड मनाउने गरिन्छ । असुर एवं […] The post आज रामनवमी, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज रामनवमी पर्व, मर्यादा पुरुषोत्तम श्रीरामको पूजाआराधान गरी मनाईदै

काठमाडौं । आज मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि रामनवमी पर्व मनाईदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । असत्यमाथि सत्यको विजयको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा […]

आज रामनवमी पर्व : श्रीरामको सम्झनामा श्रद्धा र भक्तिपूर्वक मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ

आज राम नवमी, सार्वजनिक बिदा

काठमाण्डाै - आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन भगवान रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी मनाइँदैछ। आज देशभरका राम मन्दिरमा विशेष पूजापाठ गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास रहिआएको छ। पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाक...

आज रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

सम्झनामा रूपचन्द्र विष्ट-३

रूपचनदाइलाई श्रद्धा र आदरपूर्वक म 'रूपचनदाइ' नै भन्ने गर्थेँ।उनमा अद्वितीय साहस थियो। उनी भन्ने गर्थ, 'आँट चाहिन्छ बाबु! आँटले जे पनि गर्न सकिन्छ।' उनी बलियो पनि उत्तिकै थिए। अहिलेको 'टिफिन टाइम'लाई त्यति बेला 'हाफ टाइम' भन्ने गरिन्थ्यो। एकपटक यस्तै बेला हामी सबै शिक्षकहरू जम्मा भएर गफ गर्दै थियौँ। रूपचनदाइको उपस्थितिमा त्यो फुर्सदको समय पनि निकै शिक्षाप्रद र उपयोगी हुनेगर्थ्यो हाम्रा लागि। उनका अनुभवहरू सुन्नु नै हाम्रा लागि पर्याप्त हुन्थ्यो, खुला

अमेरिकामा दिवंगत स्रष्टाहरूलाई सम्झिइयो

काठमाडौं :  अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले सोमबार 'सम्झनामा सर्जकहरू' कार्यक्रम गरेर हालै दिवंगत भएका केही सर्जकलाई सम्झना गरेको छ।अनेसास बोर्ड परिषद् सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. नेत्र एटम र नीलकमल सुवेदीले प्राध्यापक सुवेदीको वारेमा मन्तव्य राखेका थिए भने प्रकाश सायमी र मुरारी सिग्देलले साहित्यकार चेतन कार्कीबारे श्रद्धा-सुमन व्यक्त गरे।कार्यक्रममा डा. वानीरा गिरीबारे अनेसास बोर्ड परिषद् उप-सभापति पदम विश्वकर्माले स्मरण गराएका थिए। अनेसा