रवि लामिछानेले मतदानपछि मतपेटिका ढोग्दै भने -‘म एक नेपाली नागरिक, प्रयोग गरें मताधिकार’

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबारी दिएका रवि लामिछानेले मतदानपछि मतपेटिका ढोग्दै भनेका छन् – ‘म एक नेपाली नागरिक , मैले प्रयोग गरें मेरो मताधिकार ।’ उनले मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा हाल्दै त्यसो भनेका हुन् । मतदानमा जानु अगाडि उनले सामाजिक सञ्जालमा भनेका थिए  -‘नेपाल केही खराब मुठ्ठीभर हरुको दल दल मा फसेको छ। […]

सम्बन्धित सामग्री

रविमाथि सर्वोच्च फैसलापछिका तीन तरंग

१३ माघ, काठमाडौं । रवि लामिछानेले दुई महिनाअघिको आम चुनावमा नारा दिएका थिए – जान्नेलाई छान्ने । ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर प्रत्यक्ष राजनीतिमा होमिने निर्णय गर्दैगर्दा उनले यो कुरा जानेनन्– नेपालमा राजनीति वा कुनै पनि खालको सार्वजनिक जीवनयापन गर्न नेपाली नागरिक भएको हुनुपर्छ । र, नेपाली नागरिकताको प्रमाणपत्र नै त्यसको सूचक हो । […]