भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

भारतले आज (शुक्रबार) देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामfग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हाे। भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामाग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोन भन्दा तलका […] The post भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भदौ १ गतेबाट प्लास्टिक प्रयोग गरे जरिवाना

काठमाडौं, साउन १० । सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले एक सूचना जारी गर्दै ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विभागले भनेको छ ुनेपाल सरकारले २०७८/०६/१९ को नेपाल राजपत्रमा सूचना प्रकाशन […]

आजबाट ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक प्रयोग/उत्पादन गर्न नपाइने

काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला बिक्रीमा प्रतिबन्ध लगाएको छ । वातावरण जोगाउन भन्दै सरकारले ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा रोक लगाएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले यो कार्यक्रम अगाडि सारेको हो । प्लास्टिकको सट्टा कागज, कपडा र जुटको झोला प्रयोगमा ल्याउन आग्रह गरिएको...

विवादमा अभिषेक बच्चनको 'बोब विस्वास'

बलिउड अभिनेता अभिषेक बच्चन यतिबेला फिल्म 'बोब विस्वास'को छायांकनमा ब्यस्त छन्। फिल्मको छायांकन कलकत्तास्थित रवीन्द्र सरोबरमा भइरहेको छ। यसैबीच छायांकनको क्रममा नै रहेको फिल्म विवादमा फसेको छ। फिल्म छायांकनका क्रममा नेशनल ग्रीन ट्रिब्युनलको आदेश उल्लंघन गरेको आरोप लागेपछि फिल्म विवादमा फसेको हो। ट्रिब्युनलले सरोबरमा प्लास्टिक प्रयोग गर्न प्रतिबन्ध लगाउँदै