समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ। उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ। सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन। सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार…

सम्बन्धित सामग्री

‘सरकारमा जान सक्छाैं, घनश्याम भुसालजी हामीसँग आउने सम्भावना छ’ : माधव नेपाल

१४ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने संकेत दिएका छन् । गैरभौगोलिक कमिटीका नेताहरुलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने संकेत दिएका हुन् । ‘अध्यक्ष कमरेडको संकेत सरकारमा सहभागी हुनुपर्छ भन्ने नै देखिन्छ, त्यसबारे सुझाव लिइरहनुभएको छ’, भर्चुअल बैठकमा सहभागी एक नेताले भने […]

राप्रपा सरकारमा जाने तयारीमा

काठमाडौं, १३ पुष । राप्रपा पनि सरकारमा जाने भएको छ । आज (बुधबार) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने तयारी गरेको हो । आजको बैठकमा अधिकांशले सरकारमा सहभागी हुनुपर्ने अडान राखेका थिए । यसअघि नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी हुने संकेत गरेका थिए । उनले पार्टीको बैठकमा निर्णय गराएरमात्रै सरकारमा […]

रास्वपा सरकारमा सहभागी हुन लागेको हो ? निर्णय गर्ने अधिकार लामिछानेलाई

रास्वपाले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छैन । तर आफूहरूको एजेन्डामा प्रतिबद्धता जनाएमा सरकारमा सभागी हुने संकेत रास्वपाले दिएको छ ।

लोसपा पनि सरकारमा

काठमाडौं, साउन २५। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गरेका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने गृहकार्य गरिरहेकै बेला महतोले यस्तो संकेत गरेका हुन् । पछिल्लो […]

महन्थ पक्षले देउवालाई दिएको समर्थन कायमै राख्ने, सरकारमा सहभागी हुन सकारात्मक

महन्थ ठाकुरको नेतृत्वमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन कायमै राख्ने भएको छ ।  देउवा नेतृत्वको सरकारमा सहभागी हुने बारेमा समेत सो दलले सकारात्मक संकेत देखाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दिउँसो भएको भेटमा अध्यक्ष ठाकुरले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका थिए ।  ‘राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिनु भएकोमा धन्यवाद, सरकारलाई दिएको समर्थन कायमै राख्छौँ,’ ठाकुरकोे भर्ना उद्धृत गर्दै स्रोतले भन्यो । सोमवार अपरान्ह भए...

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– माधवजीहरू पनि सरकारमा सहभागी हुनुहुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने संकेत गरेका छन् । मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने बताएका हुन् ।  त्यसका लागि सत्तारुढ गठबन्धनको बैठक भोलिका लागि तय भएको जानकारी प्रचण्डले गराएको एक स्थायी कमिटी सदस्यले लोकान्तरले जानकारी दिए । ‘सत्तारुढ गठबन्धनको भोलिका लागि तय भएको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउँछ । त्यसपछि हामीहरू बसेर मन्त्री छानौंला,’ प्रचण्डले गरेको ब्रिफिङबारे ती सदस्यले लो...

मन्त्रिपरिषद् पुनर्गठनपछि योगेश भट्टराईले भने, ‘संकेत राम्रो छैन्’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नेता योगेश भट्टराईले संकेत राम्रो नभएको टिप्पणी गरेका छन्। शुक्रबार जनता समाजवादी पार्टी सरकारमा सहभागी भएपछि नेता भट्टराईले असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नियुक्त भएका उपप्रधानमन्त्रीले उठाउनु राम्रो संकेत नभएको टिप्पणी गरेका हुन्। उपप्रधानमन्त्रीमा नियुक्त राजेन्द्र महतोप्रति लक्षित गर्दै उनले भनेका छन्,“असान्दर्भिक बहुराष्ट्रिय राज्यको बहस नियुक्त उपप्रधानमन्त्रीले पुनः उठाएछन्। संकेत राम्रो छैन्।”

ओली नेतृत्वकै सरकारमा सहभागी हुने जसपाको संकेत

काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै सुरु भएको सत्ता समीकरणको खेल अझै जारी छ।  शनिबार नागरिक आन्दोलनले आयोजना गरेको डबली कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले वर्तमान सरकारको विकल्पबारे संवाद गरेका थिए। त्यसको तीन दिनपछि मंगलबार काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका उनै अध्यक्ष महन्थ ठाकुर एउटै क

राजपा सरकारमा सहभागी हुने

काठमाडौं । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने संकेत गरेका छन्...

समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत, राजपा पनि ‘सकारात्मक’

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । उक्त दलले संविधान संशोधनको...