भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी

काठमाडौँ- २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् । बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन् । बिदाइमा बोल्दै मेस्सीले आफूले अघिल्लो वर्ष क्लब छाड्न खोज्दा नदिइएको तर यो वर्ष छाड्न नचाहँदा छाड्नु परेको भन्दै भावुक  बने । ‘म यस क्लब […]

सम्बन्धित सामग्री

२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन

२१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन्। 'यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष…

बार्सिलोनाबाट बाहिरिए मेस्सी

अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सीले आधिकारिक रुपमा बार्सिलोनाबाट बाहिरिएका हुन्। पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति बने पनि ला लिगाको खेलाडी दर्तासम्बन्धि नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति…

मेस्सी र रोनाल्डो विश्वकपबाट बाहिरिए

काठमाडौं । इडिनसन काभानीको दुई गोलको मदतमा पोर्चुगललाई हराउँदै उरुग्वे विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा उरुग्वेले पोर्चुगललाई २–१ गोल अन्तरले हराएको हो । यससँगै लिओनल मेस्सीले विश्वकप गुमाएको केही घन्टापछि अर्का स्टार क्रिष्टियानो रोनाल्डो पनि बाहिरिएका छन् । नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले …