कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै  मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र  नेकपा ( माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै […] The post कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नाउपालाई समेटेर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे मन्त्रीमण्डल विस्तार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार चौथोपटक मन्त्रीमण्डल विस्तार गरेका छ् ।  नागरिक उन्मुक्ति पार्टीबाट तीन जना मन्त्री बनेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार तेस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् ।

मधेसमा मन्त्रीमण्डल विस्तार भद्रगोल

जनकपुरधाम – मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तारमा भद्रगोल भएको छ। मुख्यमन्त्री सरोजकुमार यादव नेपाली कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउन लाग्दा नेकपा माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने नेकपा माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको छ। मन्त्रालयको विषयलाई लिएर जनमतले […]

लुम्बिनीमा जम्बो मन्त्रीमण्डल विस्तार

बुटवल, (नेस) । लुम्बिनी प्रदेशमा सरकार गठन भएको करिब २ महिनापछि आइतबार मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीमण्डललाई पूर्णता दिँदै १७ सदस्यीय जम्बो मन्त्रीमण्डल बनाउनुभएको छ । संघ र प्रदेशमा गठबन्धनका दलहरूबीच भागबन्डा मिलेपछि आइतबार नयाँ ७ मन्त्री र ३ राज्यमन्त्रीसहित १० जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक […]

मन्त्रीमण्डल विस्तार : गठबन्धनलाई फलामको चिउरा

भदौ २८, काठमाण्डौ । सरकार गठन भएको दुई महिना बितिसक्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद विस्तार गर्नै भनेर सत्ता साझेदार पाँच दलको बैठक नियमित बस्न थालेको छ । तर, सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनका बिच मालदार मन्त्रालयमा आ–आफ्नै दावी, दल बिभाजन सम्वन्धि अध्यादेश […]

मन्त्रीमण्डल विस्तार गर्न नेपाल समूहको प्रतीक्षा

सरकार गठनको एक महिना पुग्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न सक्नुभएको छैन । नेकपा एमाले माधवकुमार नेपाल समूहलाई सरकारमा ल्याउने प्रयास जारी रहेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ ।

देउवाले महाधिवेशन र मन्त्रीमण्डल विस्तार नगर्नुको रहस्य

काठमाडौं, २९ साउन । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता चलाएको एक महिनामा पनि मन्त्रिमण्डल विस्तार गरेका छैनन् । सत्ता गठबन्धनका सांसदहरु मन्त्री बन्नका लागि बालुवाटार र आफ्नो दलका नेताहरुको घरमा दौडधूप चलाइरहेपनि देउवा अझै तयार छैनन् । देउवाले मन्त्रिमण्डल विस्तार नगर्नुमा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष नै मुख्य कारण हो । […]

प्रदेश २ मन्त्रीमण्डल विस्तार : कांग्रेसबाट नवनियुक्त मन्त्रीहरुले लिए सपथ

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका छन्। नीति तथा कार्यक्रम आउने पूर्व सन्ध्यामा मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गरेका हुन्। नेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहणसँगै प्रदेश २ मा मन्त्रीमण्डल विस्तार भएको हो। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ…

मुख्यमन्त्री बिरामी हुँदा गण्डकीमा मन्त्रीमण्डल विस्तारमा ढिलाइ, आजबाट छलफल शुरु

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी हुँदा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको छ। अविश्वासको प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका गुरुङ बैशाख २९ गते मुख्यमन्त्री पदमा पुनः नियुक्त भएका थिए। दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएको हप्तादिन बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार कार्य भने अगाडि बढेको छैन। बैशाख २२ गते कोरोना पुष्टि…