पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनीषा कोइरालाबीच भेटवार्ता

काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाहले अभिनेत्री मनिषा  कोइरालासँग भेटवार्ता गरेकी छन् । शाह र कोइरालाबीच शनिबार राति भेटघाट भएको पुष्टि गर्दै अभिनेत्री कोइरालाले  सामाजिक सञ्जाल फेसबुकबाट तस्वीर सार्वजनिक गरेकी छन् । भेटमा के विषय कुराकानी भयो भन्ने खुलाइएको छैन । तर  मनिषाले फेसबुकमा लेखेको स्टाटसमा भनिएको छ, ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न […]

सम्बन्धित सामग्री

पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केकी थिइन् ।  नेपाल फर्किएको भोलिपल्ट उनी बिरामी भएकी थिइन् ।

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौं, भदौ २ । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्। उनी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलियामा रहँदा घाँटीमा समस्‍या देखिएपछि सोमबार नेपाल फर्केकी थिइन्।

पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । आज मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएकी छिन् ।

हिमानी शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि स्वास्थ्य उपचारको लागि अस्पताल भर्ना हुनुभएको छ । घाँटीमा संक्रमणको आशंका गरिएपछि उहाँलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको कार्यक्रमको शिलशिलामा केही दिनअघि […]

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि बुधबार उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ। पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको छ।

हिमानी शाह अस्वस्थ, मेडिसिटी भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् । उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।

वीरगञ्जको छठघाटमा पुगिन् हिमानी शाह

२४ कात्तिक, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्जको घडिअर्वास्थित छठ घाटमा पुगेकी छन् । उनले घडिअर्वा पोखरीको स्तम्भवमा पूजा गर्नुका साथै छठ घाटको अवलोकन गरेकी छन् । बुधबार साँझ अबेर छठघाटमा पुगेकी उनले पूजा गर्न भने पाइनन् ।

हिमानी शाह ४५ वर्षमा प्रवेश

काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गरेकी छन् । सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । शाहका एक छोरा र दुई छोरी छन् । पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् ।

पूर्वयुवराज्ञी हिमानी शाह जनकपुरमा

पूर्वयुवराज्ञी हिमानी शाहले जानकी मन्दिरमा पूजापाठ गरेकी छिन् । एक कार्यक्रममा सहभागी हुन आइतबार जनकपुरधाम आएकी युवराज्ञी शाहले जानकी मन्दिर पुगेर पूजापाठ गरेकी हुन् ।  पूर्वयुवराज्ञी शाह आउने खबर पाएपछि जानकी...