सवारी लाइसेन्सको वर्ग थप गर्न खुल्यो आवेदन

३० जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थप गर्न आवेदन खुलाएको छ । सोमबार राति एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गरेको हो । https://applydl.dotm.gov.np/login मा गएर आदेन दिन सकिने विभागले जनाएको छ । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको थियो । अब […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि सामान्य नीति तथा कार्यक्रममात्र प्रयाप्त नभएको बताएका छन्। अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा राम्रो अवसर भएको भन्दै कोरियन कम्पनीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा बिहीबारदेखि राजस्व भुक्तानी, लाइसेन्स नविकरण र वर्ग थप जस्ता काम अनलाइनबाटै हुने भएका छन्।

बागमती प्रदेशमा सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो

२७ साउन, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको छ । ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागु हुने […]

लाइसेन्समा वर्ग थप गर्न आवेदन खुल्यो

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थपका लागि अनलाइन प्रणालीमार्फत आवेदन खुला गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै हाल रहेको लाइसेन्समा वर्ग थप गर्न मिल्नेगरी आवेदन खुला गरेको हो । विभागले सोमबार राति ९ बजेबाट अनलाइन प्रणालीमार्फत वर्ग थपको आवेदन लिन थालेको जनाएको छ ।

चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुल्यो

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलाएको छ।विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो। यस अघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो। विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोर पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन्।

लाइसेन्सका पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ । सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुन लागेको विभागले जनाएको छ । नयाँ सवारी चालक अनुमति पत्र

लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ […]

सवारीचालक अनुमति पत्रका लागि अनलाइन आवेदन सुरु

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने भएको छ।विभागले आज एक सूचना निकालेर आज बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुने जानकारी दिएको हो।अनुमति पत्र नयाँ तथा वर्ग थपका लागि हालसम्म परेका अनलाईन आवेदनहरू आजदेखि रद्ध गरेको पनि विभागले जनाएको छ। साथै वर्ग थप गराउन चाहने सेवाग्राहीको लागि आवेदन अर्को साताको सोमबार बाट खुला गरिने विभागले जनाएको छ।

लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

काठमाडौं, १६ जेठ : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन […]

यातायात व्यवस्था कार्यालयको सबै काम बन्द

काठमाडौं। यातायात व्यवस्था कार्यालयले सबै काम अनिश्चितकालका लागि बन्द गरेको छ। कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञाको समयमा अर्को सूचना जारी नभएसम्म सेवा बन्द गरेको बताएको हो। जसअनुसार सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा, नयाँ सवारी दर्ता, सवारी चालकको वर्ग थप र राजश्व संकलन बन्द भएको छ। कार्यालयले कोरोनाको दोस्रो लहरबाट बच्न सबै सेवा बन्द गरेको जानकारी दिएको छ।

यातायात व्यवस्था कार्यालयको सबै काम बन्द

काठमाडौं। यातायात व्यवस्था कार्यालयले सबै काम अनिश्चितकालका लागि बन्द गरेको छ। कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञाको समयमा अर्को सूचना जारी नभएसम्म सेवा बन्द गरेको बताएको हो। जसअनुसार सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा, नयाँ सवारी दर्ता, सवारी चालकको वर्ग थप र राजश्व संकलन बन्द भएको छ। कार्यालयले कोरोनाको दोस्रो लहरबाट बच्न सबै सेवा बन्द गरेको जानकारी दिएको छ।