खोटाङमा ट्याक्टरबाट खसेर एकको मृत्यु

काठमाडौंः खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा राति ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरी चौकी तालखर्क खोटाङले नियन्त्रणमा लिएको […]

सम्बन्धित सामग्री

ट्याक्टरबाट खसेर एकको मृत्यु, एक बेवारिसे शव फेला

नवलपुरमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका –२ नन्दपुरस्थित नारायणी नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको हो ।

दैलेखमा ट्याक्टरबाट खसेर एकको मृत्यु

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा सोमबार राति ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १७ वर्षीय केसेन्द्र नेपालीको मृत्यु भएको हो । ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नविन मेडिकल हलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर […]

रुपन्देहीमा गुडीरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा सोमबार बेलुकी गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । लु १ त ६८४२ नम्बरको ट्याक्टरमा सवार बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारुको सोही ट्याक्टरको चक्काले किचेर मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स […]

भक्तपुरको कौशलटारमा मिक्सचर बोकेको ट्याक्टरबाट खसेर एकको मृत्यु

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा शुक्रबार राति गुडिरहेको मिक्सचर बोकेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्याक्टरमा सवार उदयपुर गाईघाट घर भई हाल ललितपुर ईमाडोल बस्ने १८ वर्षीय प्रदिप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको […]

गुडिरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु, एक वृद्धा घाइते

भद्रपुर, (झापा) : झापाको गौरादह नगरपालिका १ स्थित भित्री सडकखण्डमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका १ निवासी २८ वर्षीय कमल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार मे १ त ६५५३ नम्बरको गुडिरहेको ट्याक्टरबाट खस्दा गम्भीर ...