महान्यायाधिवक्ता अग्नी खरेल भन्छन्ः मैले राजीनामा दिएको छैन

काठमाडौँ । मंगलवार बिहानैदेखि राजीनामा दिएको हल्ला चलेपछि महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् ।