दीपक मनाङ्गेले बुधबार साँझ बाबुराम भट्टराईलाई भेटेको पुष्टि

गोरखा : बिहीबार गण्डकी प्रदेश सभामा संसदीय अभ्यासमा विरलै हुने घटना भयो। आफू संलग्न सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिन युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे उपस्थित भएनन्।ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले मागेको विश्वासको मतमा मतदान गर्न बिहीबार प्रदेश सभामा ५८ जना सांसद उपस्थित भए। उपस्थित मध्ये सभामुख नेत्रनाथ अधिकारीले पदीय मर्यादाका कारण मत जाहेर गरेनन्। राजमोका सांसद कृष्ण थापा तटस्थ बसे। बाँकी २७ जनाले पक्षमा र ३० जनाले विपक्षमा मतदान गरे।६० सदस्य रहे

सम्बन्धित सामग्री

बुधबार कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं । बुधबार कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।गत २४ घण्टामा १३ सय ८७ जनाको नमूना परीक्षण गरिएको थियो । ५ सय ५७ जनाको पीसीआर र ८ सय ३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभर ३ जना संक्रमण मुक्त भएका […]

बुधबार थप ८ सय ५२ जनामा कोरोना संक्रमण

नेपालमा आज बुधबार पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको …

बुधबार थप ११३ जनामा कोरोना संक्रमण

बुधबार थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरण अनुसार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनामा...

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ सय १७ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । […]

३ हजार ७५ मा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ ।यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका मन्त्रालयले  जनाएको छ ।

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, चारको मृत्यु

देशभर थप तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय पाँच र एन्टिजेन...

बुधबार १७ सय ६० जनामा संक्रमण पुष्टि

काठमाडौं, ३० भदौ। आज नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय २४ जनाको परीक्षणमा १३ सय ३२ पिसीआर र ४ सय २८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

बुधबार थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु पुष्टि

काठमाडौँ / बुधबार थप २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घटामा ८ हजार

बुधबार हुने चेन्नई र राजस्थानको खेल पछि सारियो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार हुने राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबीचको खेल पछि सारिएको छ। चेन्नईका तीन सदस्यहरुमा कोरोना संक्रमणको पुष्टि भएपछि क्लबका सबै सदस्य क्वारेन्टिनमा बस्नुपरेका कारण खेल पछि सारिएको हो। लिगमा खेल स्थगित भएको यो दोस्रो पटक हो। यसअघि सोमबार हुने भनिएको कोलकाता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेल कोरोनाका कारण रद्ध गरिएको थियो।

बुधबार थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत […]