च्याम्पियन्स लिगकाे अन्तिम १६ काे तालिका फेरि निकालिने

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलकाे अन्तिम १६ काे तालिका फेरि सार्वजनिक हुने भएकाे छ । यसअघि आज साेमवार दिउँसाे सार्वजनिक गरिएकाे तालिकामा 'प्राविधिक गल्ती' भएकाे भन्दै फेरि तालिका सार्वजनिक गरिने यूईएफएले जनाएकाे छ ।  यसअघिकाे तालिका अनुसार रियल मड्रिडले बेन्फिकासँग खेल्ने तय भएकाे थियाे । । यस्तै भिला रियलले म्यानचेस्टर सिटीसँग, बार्यन म्युनिखले एट्लेटिको मड्रिड र साल्जवर्गले लिभरपुलसँग खेल्ने तय भएकाे थियाे । यस्तै इन्टर मिलानले अजाक्ससँग, स्पोर्टिङले युभेन्ट्ससँग, चेल्सीले लि...

सम्बन्धित सामग्री

एसियन कपको नकआउट समीकरण पुरा

एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको नकआउट चरणको समीकरण पुरा भएको छ । समूह चरणका अन्तिम खेलहरु बिहीबार सकिएपछि नकआउट चरणको खेल तालिका टुंगो लागेको छ । समूह एफ अन्तर्गतका अन्तिम दुबै खेल बराबरीमा सकिएका छन् । अन्तिम खेल अगावै अन्तिम १६ मा आफ्नो स्थान बनाएको साउदी अरेबिया र थाईल्याण्डले गोलरहित बराबरी खेले । […] The post एसियन कपको नकआउट समीकरण पुरा  first appeared on हाम्रो खेलकुद.

च्याम्पियन्स लिग 'ड्र' - पीएसजीले रियल मड्रिड र युनाइटेडले एट्लेटिकोसँग खेल्ने

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तालिकाअनुसार साल्जवर्गले बार्यन म्युनिखसँग खेल्नेछ । म्यानचेस्टर सिटीले स्पोर्टिङसँग, बेन्फिकाले अजाक्ससँग र चेल्सीले लिलसँग खेल्नेछ । यस्तै एट्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । यस्तै भिल्ला रियलले युभेन्ट्ससँग, इन्टर मिलान र लिभरपुल तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रियल मड्रिडबीच खेल हुनेछ । यसअघि दिउँसो भएको 'ड्र' प्राविधिक त्रुटिका कारण रद्द गरिएको थियो । यस्ताे छ तालिका–

च्याम्पियन्स लिगमा रोनाल्डोविरुद्ध मेस्सी, च्याम्पियन चेल्सीलाई लिलको चुनौती

काठमाडौँ- च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) आमनेसामने हुने भएका छन् । सोमबार सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो लेग पीएसजीको मैदानमा हुनेछ । यी दुई टिम च्याम्पियन्स लिगको चार सिजनमा तेस्रो पटक भिड्न लागेका हुन् । युनाइटेड र पीएसजी भिड्दा लियोनल मेस्सी …

च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक, पीएसजीले युनाइटेडसँग खेल्ने

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज साेमवार भएको तालिकाअनुसार रियल मड्रिडले बेन्फिकासँग खेल्नेछ । यस्तै भिला रियलले म्यानचेस्टर सिटीसँग, बार्यन म्युनिखले एट्लेटिको मड्रिड र साल्जवर्गले लिभरपुलसँग खेल्नेछन् । यस्तै इन्टर मिलानले अजाक्ससँग, स्पोर्टिङले युभेन्ट्ससँग, चेल्सीले लिलसँग र पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएका छन् । पीएसजीमा रहेका लियोनल मेस्सी र युनाइटेडमा रहेका क्रिस्टियानाे रोनाल्डो फेरि एक पटक आमनेसामने हुने...

यस्तो छ युरोपा लिगको अन्तिम १६ का खेल तालिका

युरोपा लिग फुटबलको प्रि-क्वाटर फाइनल अर्थात् अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । शुक्रबार लिगको अन्तिम १६ को खेल तालिका ’ड्र’ सार्वजनिक गरेको हो ।

युरोपा लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक

एजेन्सी । युरोपा लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । युरोपीयन फुटबल एसोशिएसनले सार्वजनिक गरेको हो ।

च्याम्पियन्स लिग ‘ड्र’ : मेस्सी र नेयमारको भेट अन्तिम १६ मा

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । सोमबार यूईएफएले युरोपियन

कोरोना महामारीकै बेला च्याम्पियन्स लिगको तालिका सार्वजनिक

काठमाण्डौ - कोरोना महामारी अझै नरोकिएको बेला युरोपियन फुटबल महासङ्घ (यूइएफए) ले आन्तरिक रुपमा च्याम्पियन्स लिगको तालिका बनाएको छ । द सनले जनाएअनुसार युइएफएले युरोपियन प्रतियोगता चाँडै सुचारु गर्ने लक्ष्य बनाएको छ । जसमा अन्तिम १६ को दोस्रो लेगमा युभेन्टस र ओलम्पिक लियोन तथा म्यानचेस्टर सिटी र रियाल मड्रिडको खेल अगष्ट सात...