च्याम्पियन्स लिगमा रोनाल्डोविरुद्ध मेस्सी, च्याम्पियन चेल्सीलाई लिलको चुनौती

काठमाडौँ- च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) आमनेसामने हुने भएका छन् । सोमबार सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो लेग पीएसजीको मैदानमा हुनेछ । यी दुई टिम च्याम्पियन्स लिगको चार सिजनमा तेस्रो पटक भिड्न लागेका हुन् । युनाइटेड र पीएसजी भिड्दा लियोनल मेस्सी …