कसले जित्ला चुनाव ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेपाली राजनीतिका सबैभन्दा बढी चलायमान व्यक्तित्व हुन् । उनी सधैँ केही न केही काममा अल्झिरहेका हुन्छन् । आफ्ना पार्टीका अरू नेतालाई ‘सेवा प्रवृत्त’...

सम्बन्धित सामग्री

दार्चुलामा बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदै, यस्ताे छ अङ्कगणित

दार्चुला – दार्चुलामा झन्डै एक दशकपछि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका नेता गणेश सिंह ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ । चुनाव आउन अब सात दिन बाँकी रहँदा दार्चुलामा प्रतिनिधि सभामा कसले जित्ला भन्ने विषयमा चिया पसलदेखि चोक, चौतारासम्म चर्चा हुन थालेकाे छ ।  यही मङ्सिर ४ गते आइतवार हुने चुनावमा बहालवाला मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाबीच तेस्राे पटक प्रतिस्पर्धा हुन लागेकाे हाे । २०७० सालकाे चुनावपछि बडू र ठगुन्ना यसपालि तेस्रो पटक प्रतिस्पर्धाका लागि चुनावमा उठ्नुभएकाे हाे ।&...

मकै पोलेर परिवार पाल्ने कालिका भन्छिन् ‘चुनाव कागलाई बेल पाक्यो हर्ष न विस्मात’

विराटनगर : चोकको चिया पसल होस् या अन्यत्र सबैतिर चर्चा मंसिर ४ मा हुने निर्वाचनकै हुन्छ। प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधिको ५ वर्षे कार्यकालको लेखाजोखा गरिसकेका मतदाताका लागि अब आउने निर्वाचनमा कसले जित्ला भन्ने खुलदुली छ।मंसिर लाग्नै लाग्दा पनि रापिलो घामले नछोडेको इटहरी चोक‚ त्यसलाई अझै तताएको छ चुनावी माहोलले। चोक हुँदै गाउँबस्ती चुनावी चर्चाले ओगट्दै गर्दा इटहरीको विराटनगर लाइनमा भेटिएकी कालिका चौधरीलाई भने चुनावको चर्चा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ झैँ&

काभ्रेमा पूर्वमन्त्रीद्वय दोङ र लामा कसको पल्ला भारी ?

काभ्रे : मंसिर ४ गतेको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै काभ्रेमा चुनावी माहोल ह्वात्तै बढेको छ। चियापसल, सार्वजनिक यातायात, पार्कदेखि मानिसको जमघट हुने हरेक ठाउँमा चुनावकै विषयमा कुराकानी हुने गरेको भेटिन्छ। अहिले चुनावी गफ नहुने ठाउँ छैन।व्यापारीदेखि किसानसम्म कुन क्षेत्रमा कसको उम्मेदवारी?, कुन पार्टी र उम्मेदवार कस्तो? उनीहरूले विगतमा गरेका काम ?, चुनाव कसले जित्ला ? प्रश्नसहितका विषयमा पक्ष विपक्षमा चुनाव केन्द्रित कुराकानी भइरहेको सुनिन्छ।यसैबीच काभ्रेको प्रतिनिधिसभा अर्थात् संघीय निर्वा

चितवनको इच्छाकामनामा कसले जित्ला चुनाव ?

२५ वैशाख, चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा सत्ता गठबन्धन र नेकपा एमालेबीचको प्रतिस्पर्धा रोचक बन्ने अनुमान छ । एमाले उम्मेदवार दानबहादुर गुरूङ र सत्ता गठबन्धनबाट कांग्रेसकी गीता गुरूङमध्ये गाउँपालिकाको अध्यक्ष को बन्ला भन्ने व्यग्रता इच्छाकामनामा छ । यहाँ सत्ता गठबन्धनबाट उपाध्यक्षमा माओवादीका प्रताप गुरूङ उपाध्यक्ष उम्मेदवार छन्, एमालेबाट माया सिलवाल उपाध्यक्ष उठेकी छन् । […]

कसले जित्ला पश्चिम बंगाल चुनाव, के भन्छन् आँकडा ?

पश्चिम बंगालमा अन्तिम चरणको विधानसभा निर्वाचन बिहीवार समापत भएपछि विभिन्न एक्जिट पोल आइसकेका छन् ।  धेरैजसो एक्जिट पोलले ममता बनर्जीको तृणमूल पुनः सत्तामा आउने देखाइरहेका छन् । तर तीनवटा सर्वेमा भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । सबै एक्जिट पोललाई औसतमा राखेर हेर्दा तृणमूल भाजपाभन्दा अलिकति अगाडि देखिएको छ तर भाजपाले उसलाई बहुमत पुग्न नदिएको देखिन्छ । औसतमा हेर्दा तृणमूलले १४३ र भाजपाले १३८ सीट जित्ने देखिन्छ । बहुमतका लागि १४७ सीट आवश्यक पर्छ ।  राज्यमा आठ चरणमा भएको निर्वाचनमा कुल ८१....

भारतमा भोलि मतदानः कसले जित्ला चुनाव ?

निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ। तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ, कसैको पक्षमा सङ्लिएको देखिँदैन।

शीर्षस्थलाई ‘स्विङ भोटर' ले हैरानी

इलाममा कसले चुनाव जित्ला ? कुनै बेला छानाका झन्डा गने मोटामोटी अनुमान आउँथ्यो। प्रतिबद्ध वाम र लोकतान्त्रिक मतदाताको

स्थानीय निर्वाचनका आधारमा कहाँ को बलियो ?(तथ्याङ्क सहित) - Naya Patrika

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँग राजनीतिक माहोल तातेको छ । कसले चुनाव जित्ला वा कसले चुनाव हार्ला भन्ने अंकगणित सुरु भएको छ । स्थानीय निर्वाचनका आधारमा कहाँ कुन दल बलियो...पूरा पढ्नुहोस् »