कसले जित्ला पश्चिम बंगाल चुनाव, के भन्छन् आँकडा ?

पश्चिम बंगालमा अन्तिम चरणको विधानसभा निर्वाचन बिहीवार समापत भएपछि विभिन्न एक्जिट पोल आइसकेका छन् ।  धेरैजसो एक्जिट पोलले ममता बनर्जीको तृणमूल पुनः सत्तामा आउने देखाइरहेका छन् । तर तीनवटा सर्वेमा भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । सबै एक्जिट पोललाई औसतमा राखेर हेर्दा तृणमूल भाजपाभन्दा अलिकति अगाडि देखिएको छ तर भाजपाले उसलाई बहुमत पुग्न नदिएको देखिन्छ । औसतमा हेर्दा तृणमूलले १४३ र भाजपाले १३८ सीट जित्ने देखिन्छ । बहुमतका लागि १४७ सीट आवश्यक पर्छ ।  राज्यमा आठ चरणमा भएको निर्वाचनमा कुल ८१....

सम्बन्धित सामग्री

कतै जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजकाे माैसम

नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाेकाे माैसम कस्ताे ?

साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

आज यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

लाखौं नगदसहित पक्राउ परेका तीन सांसदलाई झारखण्ड कांग्रेसले गर्‍यो निलम्बन

पश्चिम बंगाल प्रहरीले लाखौं नगदसहित पक्राउ गरेका हावडाका तीन सांसदलाई झारखण्ड कांग्रेसले निलम्बन गरेको छ। पश्चिम बंगाल प्रहरीले शनिवार ४८ लाख भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको थियो। लगत्तै झरखंड कांग्रेस विधायक दलका नेता आलमगीर आलमले तीनै जनालाई निलम्बन गरेको जनाएको हो। हावडा प्रहरीले यस मुद्दामा तीन विधायकसहित उनीहरुका चालक र…

पश्चिम बंगाल र उडिसामा यासको बितन्डा (तस्बिरहरू)

वर्षा र हावाले कैयौं घर भत्किएका छन्। बिजुलीका पोल ढलेका छन्। सडकमा रूख ढलेका छन्। बालीनाली नष्ट भएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ।

पूर्वी नाका काँकडभिट्टा पूर्णरुपमा बन्द

झापा- पूर्वी नाका काँकरभिट्टा १५ दिनका लागि पूर्णरुमा बन्द हुने भएको छ । भारतको पश्चिम बंगाल सरकारले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको जनाउँदै नाका पूर्णरूपमा बन्द गर्ने जनाएको हो ।बंगाल सरकारले जेठ २ गतेदेखि १६ गते बिहान ६ बजेसम्म नाका बन्द रहने जानकारी पठाएको झापा प्रहरीले जनाएको छ । पश्चिम बंगाल सरकारले सो अवधि थप […]

कोरोनाका कारण मोदीको आज पश्चिम बंगाल जाने कार्यक्रम रद्द

एजेन्सी। कोभिड–१९ को महामारीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगाल भ्रमण रद्द भएको छ। पार्टीको चुनावी र्‍यालीलाई सम्बोधन गर्न मोदी पश्चिम बंगाल जान लागेका थिए। मोदीले ट्वीट गर्दै आफूले पश्चिम बंगाल जाने कार्यक्रम रद्द गरेको र कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने जानकारी दिएका छन्।

पश्चिम बंगाल विधानसभा निर्वाचनमा छैटौं चरणको मतदान, के गर्दैछ भाजपा ?

भारतको पश्चिम बंगाल राज्यको विधानसभामा छैटौं चरणको मतदान जारी छ । यस चरणमा चार जिल्लाका ४३ सीटमा मतदान भइरहेको छ ।  कुल ३०६ उम्मेदवारको भाग्यको परीक्षा भइरहेको छ ।  भारतीय जनता पार्टीले नागरिकताको वाचा, मतुआ फ्याक्टर, जुट मिल बन्द भएको विषय, बेरोजगारी र कृषि संकट लगायतका कुरा उठाइरहेको छ ।  भाजपा सांसद अर्जुन सिंहको वर्चस्व यी क्षेत्रहरूमा छ । उनी पहिले तृणमूल कांग्रेसमा थिए ।  उनले यी क्षेत्रहरूमा हिन्दूत्वको मुद्दा उठाएर ध्रुवीकरणको कोशिश गरेका छन् । विगत तीन वर्षमा यी क्षेत्रहरूमा रा...

पश्चिम बंगाल र बिहारमा भूकम्पको झट्का

काठमाडौं । भारतको पश्चिम बंगाल, बिहार र आसामका केही क्षेत्रमा भूकम्प गएको छ । पश्चिम बंगालको जलपाईगुडी, सिलीगुडी,

पश्चिम बंगाल महोत्सव

बंगाली खानपान र संगीतका पारखीहरूले राजधानीमै तिनको आस्वादन गर्न पाएका छन् । होटल सोल्टी क्राउन प्लाजामा आइतबार सुरु दुईदिने पश्चिम बंगाल महोत्सवमा आगन्तुकहरूले बंगाली संस्कृति र जनजीवनसम्बन्धी कौतूहलसमेत मेट्न पाए ।