संविधानको रक्षा गर्न गठबन्धन : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

शेखर कोइराला भएकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको चुनावी क्षेत्र मोरङ ६ को सुन्दरहरैंचा ७, गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।प्रचण्डले डा. कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको बताए । फेरि प्रतिगमनको विरूद्द आन्दोलन गर्नु नपरोस् भन्दै उनले लोकतान्त्रिक वाम ग