काठमाडौंको म्हेपीबाट १२ लाख नगद र सुनका गरगहना चोरी

म्हेपीबाट गरगहना र नगद गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको छ ।

सम्बन्धित सामग्री

शौचालयकाे सिसा फोडी फरार सुन चाेरीका अभियुक्त पक्राउ

दाङ : चोरी मुद्दाका फरार युवकलाई प्रहरीले करिब २९ घण्टापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ बस्ने २१ वर्षीय लक्ष्मण बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमका अनुसार  घोराही ११ डोक्रेना चोक स्थित मीनाकुमारी लम्सालको  घरबाट  बिहीबार दिउँसो करिब ३ बजेतिर नगद तथा सुनका गरगहना चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ परेको थियो।उनलाई म्याद थपका लागि जिल्ला वकिल कार्यालयमा लगिएको र शौचा

चोरी आरोपमा एकजना पक्राउ

जनकपुरधाम : जनकपुरधाममा ताल्चा फोडेर घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर -८ बस्ने २० वर्षीय मोहम्मद नियामत दर्जी रहेका हुन्। गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकामा लगाएको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप रहेको छ।उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेका हो। चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याब १ थान, मोबाइल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो।दर

काठमाडौं र ललितपुरबाट नगद तथा सुनका गरगहना चोरी

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ काडाँघारी चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-८ घर भएका सन्तोष श्रेष्ठको कोठाबाट नगद २० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी करिब ४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यसैगरी ललितपुर महानगरपालिका-७ सुनाकोठीस्थित भिन्तुना सहकारी संस्थाबाट पनि नगद १६ लाख १४ हजार ५ सय रुपैयाँ र चाँदीका सिक्काहरु समेत गरी करिब १६ लाख ६४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।