मेयर कप स्नुकर हुने

छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता भदौ २५ गतेदेखि हुनेछ। प्रतियोगितामा २५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः दुई लाख ५१ हजार, एक लाख ११ हजार र ५१÷५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

सम्बन्धित सामग्री

नीरज तेस्रो चरणमा

हेटौंडाका नीरज श्रेष्ठ शुक्रबार दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन्।...

निरज तेश्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – हेटौंडाका निरज श्रेष्ठ दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा शुक्रबार तेश्रो चरणमा प्रवेश गरेका छन् । छोर्तेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा निरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा पराजित गरे । विराटनगरका सरोज गौतम, खसौलीका गणेश थापा, दीप लभका परिवेश रेग्मी, बगरकोटका निर्मलकुमार तामाङ, पोखराका दीपेश क्षेत्री र खसौलीका […]

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप हुँदै

काठमाडौं, २९ भदौ । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल स्नुकर तथा पूल संघले आयोजना गरेको कार्यक्रम हो । भदौ २५ देखि असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशीको हुनेछ । प्रतियोगितामा देशभरका ५२ […]

सर्वाधिक पुरस्कार राशिको स्नुकर च्याम्पियनसिप हुँदै

८ भदौ, काठमाडौं । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल स्नुकर तथा पूल संघको आधिकारिक कार्यक्रम हो । भदौ २५ देखि असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हुनेछ । प्रतियोगितामा देशभरका ५२ जिल्लाबाट २ […]

खुला स्नुकर प्रतियोगिता हुने

छोरतेन स्नुकर क्लब बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता भदौ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५१ हजार, एक लाख ११ हजार र ५१/५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । १४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई एक लाख एक हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद प

'गोकर्णेश्वर मेयर कप' राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै

काठमाडौँ :  भदौ २५ गतेदेखि छोर्तेन स्नुकर क्लबले 'गोकर्णेश्वर मेयर कप' राष्ट्रिय स्नुकर प्रतियोगिता सञ्चालन गर्ने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघको प्राविधिक सहयोग रहेको उक्त प्रतियोगितामा ५२ जिल्लाका २५६ भन्दा बढी खेलाडी सहभागी हुने संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी दिए।प्रतियोगितामा पहिलो चरणका खेल वेस्ट अफ फाइभ र फाइनल चरणका खेल वेस्ट अफ थर्टिन ढाँचामा खेलाइनेछ। सहभागी खेलाडीले इन्ट्रीबापत ३ हजार रुपैयाँ बुझाउनु पर्नेछ। काठमाडौं बाहिरका खेलाडीलाई खानबस्न आयोजकले

राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै

काठमाडौँ – छोर्तेन स्नुकर क्लबले २५ भदौदेखि ‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघको प्रविधिक सहयोग रहने प्रतियोगितामा देशभरबाट २५६ भन्दा धेरै खेलाडी सहभागि हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल ५२ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी दिए। उनले गत वर्ष पनि प्रतियोगिताको आयोजना भएको […]

गोकर्णेश्वर मेयर कप स्नुकर यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – छोर्तेन स्नुकर क्लबको आयोजनामा दोस्रो संस्करणको गोकर्णेश्वोर मेयर कप खुल्ला स्नुकर प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता भदौं २५ गतेबाट हुने जानकारी गराएको हो । प्रतियोगितालाई नेपाल विलियडस, स्नुकर तथा पुल संघको प्राविधक सहयोग रहेको नेपाल बिलियर्ड, स्नुकर तथा […]

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर भदौ २५ बाट, प्रथम पुरस्कार २ लाख ५१ हजार

काठमाडौं : दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर भदौ २५ गतेबाट सुरु हुने भएको छ। अहिलेसम्मकै ठूलो धनराशीको स्नुकर प्रतियोगिता हुने आयोजकले जनाएको छ। २ सय ५६ बढी खेलाडीको प्रतियोगितामा सहभागिता हुने विश्वास लिइएको आयोजकले आज पत्रकार सम्मेलन गर्दै जनाएको छ। प्रतियोगितामा पहिलो हुनेले २ लाख ५१ हजार, दोस्रो हुनेले १…

चामुण्डा मेयर कप स्नुकर हुने

प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप २५ माघदेखि हुने भएको छ । प्रतियोगितामा