अबको चुनावमा एमाले एक्लो कि कांग्रेस? सत्ता गठबन्धनमा ‘ब्रेक’लाग्ने सम्भावना कति?

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले जेठ २० गते वाम एकताको आवश्यकता औँल्याए। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा खनालको भनाइ थियो - मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छ। तर, वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन्। एकीकृत समाजवादी स्थानीय तह निर्वाचनको परिणामबाट…

सम्बन्धित सामग्री

मधेसमा एक्लो एमाले

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा खुम्चिएको एमाले गत स्थानीय तह चुनावमा मधेसका ३० पालिका प्रमुख जितेपछि निकै उत्साहित बनेको थियो । मधेस केन्द्रित कार्यक्रम र विभिन्न दलका नेता कार्यकर्तालाई प्रवेश गराउने क्रम पनि एमालेले यो बीचमा धेरै बढायो । तर केन्द्रबाटै सत्ता गठबन्धन मजबुत भएपछि एमालेका लागि समग्रमा आगामी चुनाव निकै चुनौतीपूर्ण छ । त्यसमा पनि मधेस एमालेका लागि झन् चुनौतीपूर्ण हुने सम्भावना छ ।

एक्लो एमालेलाई ५ दल तगारो: पुरानो वर्चस्व जोगाउन यसकारण छन् चुनौती

काठमाडौँ: स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले चुनावमा तालमेल गर्न तीनै तहमा संयन्त्र बनाउने निर्णय गरेपछि गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच प्रतिस्पर्धा हुने भएको हो। पाँच दलभित्र मात्रै गठबन्धन गर्ने समझदारीमा…

एमाले उम्मेदवारसँग १९ सिटका लागि कहाँ को मुख्य प्रतिष्पर्धी (सूचीसहित)

काठमाडौं, २० पौष । राष्ट्रियसभाको १९ सिटका लागि सत्ता गठबन्धनका पाँच दल एकातर्फ छन् भने नेकपा एमाले एक्लो छ । अन्य दलले उम्मेदवारी दिएपनि उनीहरु जित्ने सम्भावना छैन । राष्ट्रिय सभामा १९ सिटमा एमाले भर्सेस सत्ता गठबन्धन बनेको छ । एमालेले १९ सिटमै उम्मेदवारी दर्ता गरेको छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रसले ६, नेकपा माओवादी […]