गोरखाका सबै धार्मिकस्थलमा नित्य सेवाबाहेकका सेवा बन्द

गोरखा : गोरखाका धार्मिकस्थलहरूमा वैशाख मसान्तसम्म नित्य पूजाबाहेकका पूजाआजामा गर्न रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै वैशाख मसान्तसम्म जिल्लामा रहेका सम्पूर्ण मठ, मन्दिर, चर्च, मस्जिद बन्द गर्ने जनाएको हो।‘कोभिड १९ विपद व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ‚’ प्रमुख जिल्ला अधिकारी शालीग्राम पौडेलले भने‚ ‘न

सम्बन्धित सामग्री

गोरखाका मगर समुदायले मनाए माघे संक्रान्ति

गोरखाका मगर समुदायले विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाएका छन्।

गोरखाका सबै क्रसर उद्योगमा ताला

२८ पुस, गोरखा । गोरखाका सबै क्रसर उद्योग बन्द भएका छन् । नियम विपरीत संचालित भएकोले स्थानीय प्रशासनले सबै उद्योगमा ताला लगाएको हो । गृहको निर्देशन अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार सोमबार जिल्लाका सबै क्रसर उद्योगमा ताला लगाइएको प्रमु्ख […]

‘योमरी पुन्हि’ को संरक्षणमा गोरखाका नेवार समुदाय

समुदायमा लोप हुन लागेको योमरी पुन्हिलाई संरक्षण गर्न गोरखाका नेवार समुदाय जुटेका हुन।

निर्वाचन आचारसंहिता पालना गर्न गोरखाका दलहरु प्रतिवद्ध

गोरखाका राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताएका छन्।

दुई वर्षदेखि चीनको नाका नखुल्दा उत्तरी गोरखाका वासिन्दा समस्यामा

२६ फागुन, गोरखा । कोरोना महामारीका कारण दुई वर्षअघि बन्द भएका गोरखाका दुई नाका अझै नखुल्दा उत्तरी गोरखाका वासिन्दा समस्यामा परेका छन् । सडकले नछोएको सो क्षेत्रमा चिनियाँ बजारबाट सामान ल्याउन सस्तो र सजिलो हुने भएकाले स्थानीय वासिन्दा चीनको नाका खुलेमा सहज हुने बताउँछन् । चीनसँग सीमा जोडिएका उत्तरी गोरखाको दुई नाका छेकम्पारको ङुइला भञ्ज्याङ […]

गोरखाका छ पालिकालाई तीन करोड विद्युत रोयल्टी

गोरखाका छ पालिकाले विद्युत रोयल्टी बापत तीन करोड रुपैयाँ पाएका छन् ।आर्थिक वर्ष ०७७/०७८ मा विद्युत रोयल्टी बापत तीन करोड पाँच लाख ९५ हजार रोयल्टी पाएका हुन् । महालेखा नियन्त्रकको...

गोरखाका ६ स्थानीय तहमा सर्वसम्मत, पाँचवटामा चुनाव

१४ औं महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेसले गोरखाका सबै नगर तथा गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार राती अबेर सकिएको अधिवेशनले नगर तथा गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको छ ।...

गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स सहयोग

सम्भव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाका पाँचवटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहयोग गरेको छ ।...

गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट

गोरखाका ठूला यी दुई अस्पतालले प्लान्ट संचालनमा ल्याउन नसक्दा गोरखामा चितवन, पोखरा र काठमाडौँबाट अक्सिजन खरिद गरिन्छ।...

गोरखाका सङ्क्रमितको चितवनमा मृत्यु

चितवन, बैशाख १९ । गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् । उनीको आज राति १२ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भई यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो […]