यही संसदीय व्यवस्था १५ वर्ष चले नेपाल उल्टो पुल्टो हुने विप्लवको दाबी, माओवादीहरु मिल्ने समय आएको घोषणा (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको संसदीय व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् । उनले यही व्यवस्था अर्को १५ वर्षसम्म रहे देश नै उल्टो पुल्टो हुने सनसनीपूर्ण टिप्पणी गरेका छन् । आज (शुक्रबार) रोल्पाको थवाङमा आयोजित १०औँ पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । […]

सम्बन्धित सामग्री

संसदीय व्यवस्था र प्रतिनिधिको नियत

संसदीय व्यवस्था लोकतन्त्रको गहना हो । यस्तो प्रणालीमा जनताले छनोट गरेका प्रतिनिधिहरूले शासन गर्नुका साथै सबैको प्रतिनिधित्व हुने र लोकतन्त्र तथा प्रजातन्त्रको अभ्यास पनि गर्ने गरिन्छ । यस्तो व्यवस्थामा जनताले आफ्नाे प्रतिनिधि छनोट गरेर देशको नीतिनिर्माण तहमा पठाउने गर्छन् अर्थात् राज्य सञ्चालनका लागि नीति निर्माण गर्ने थलो नै संसद् हो । संसदीय व्यवस्था र यसको […] The post संसदीय व्यवस्था र प्रतिनिधिको नियत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : महरा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन् । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गरे । उनले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी समे

संकटमा संसदीय व्यवस्था

आमजनताका आधारभूत सवालहरू पनि हल गर्न नसक्ने अवस्थामा पुगेपछि संसदीय व्यवस्था गम्भीर संकटमा फसेको छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता कैयौँ जनजीविकासम्बन्धी मुद्दा थप पेचिलो बन्दै गएका छन् । सामाजिक...

प्रचण्डकै कारण ‘खिचडी संसदीय व्यवस्था’ : प्रभु साह

काठमाडौं । पुर्वमन्त्री प्रभु साहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण ‘खिचडी संसदीय व्यवस्था’ लागु गरी देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउँने काम भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आज साहले देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउँने प्रचण्डकै कारण हजारौं योग्य नेपाली विदेश पलायन हुन बाध्य भएको जनाएका छन् । केही […] The post प्रचण्डकै कारण ‘खिचडी संसदीय व्यवस्था’ : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वर्तमान संविधान संसदीय व्यवस्था सिध्याउँछ : दमननाथ ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान संविधानले संसदीय व्यवस्था नै समाप्त पार्ने दाबी गरेका छन् ।संविधान दिवसका अवसरमा आइतबार राजधानीमा महेन्द्रनारायण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा ढुंगानाले वर्तमान संविधान संशोधन वा खारेजी एउटा मात्र विकल्प हुन सक्ने जिकिर गरे ।‘यो संविधानमा जुन धाराले संसदीय व्यवस्थामा छेकबार लाग्छ, त्यही धाराले शेरबाहदुर देउवा प्रधानमन्त्री बनेका छन्,’ ढुंगानाले भने, ‘संसदीय व्यवस्था […]

संसदीय व्यवस्था परिवर्तन नभएसम्म मुलुकको समस्या समाधान हुँदैनः गजुरेल

जनकपुरधाम – संसदीय व्यवस्था परिवर्तन नभएसम्म मुलुकको समस्या समाधान नहुने नेकपा क्रान्तिकारी माओवादीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल गौरवले बताएका छन्। संघीय जनगणतन्त्रका लागि भएको आन्दोलनबाट पुरानै खालको संसदीय व्यवस्था आएको हुनाले अहिले मुलुक गम्भीर मोडमा पुगेको उनले बताए। जनकपुरधामस्थित विमानस्थलमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। संसदीय व्यवस्थामै आधारित संघीय लोकतान्त्रिक […]

शंकर पोखरेलको प्रतिक्रियाः संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात

नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्‍याएको बताएका छन्।...

विप्लवले भने - संसदीय व्यवस्था असफल, जनमत संग्रहमा जाऔँ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्था असफल भएको भन्दै जनमत संग्रहमा जानका लागि सबैलाई आग्रह गरेको छ

संसदीय व्यवस्था र संविधान असफल : वैद्य

विराटनगर / नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था र संविधान असफल भइसकेको बताएका छन् । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संसद विघटन, अमेरिकी संसदमा भएको आक्रमण लगायतका घटनाको उदाहरण दिँदै संविधान र संसदीय व्यवस्था ‘फेल’ भइसकेको बताए । वैद्यले विश्वमै संसदीय व्यवस्था असफल हुँदै गइरहेको जिकिर गरे... The post संसदीय व्यवस्था र संविधान असफल : वैद्य appeared first on Purbeli News.