कोपा अमेरिका : ब्राजिल र भेनेजुएला क्वाटरफाइनलमा, पाँच गोलले हारेपछि पेरुले कुर्नुपर्ने :: Pahilopost.com

घरेलु टोली ब्राजिल समूह ए मा लगातार तीन खेल जित्दै कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतवार बिहान भएको समूहको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० ले पराजित गरेको हो। तीन जितपछि ब्राजिल ९ अंक जोड्दै समूह ए को विजेता बनेको हो। यस्तै बोलिभियालाई ३-१ ले पराजित गर्दै

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा

एजेन्सी । पेरुलाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमहिफाईनल खेलमा ब्राजिलले पेरुलाई १–० ले हरायो । ३५ औं मिनेटमा लुकास पाक्वेताले गरेको गोल ब्राजिललाई फाईनलमा पु¥याउन पर्याप्त बन्यो । क्वाटरफाईनलमा चिलीलाई हराउँदै ब्राजिल तथा पाराग्वेलाई हराउँदै पेरु सेमिफाईनलमा पुगेका थिए । यसअघि समुह चरणमा ब्राजिलले पेरुलाई […]

कोपा अमेरिका फुटबलको सेमिफाइलनमा भाेलि बिहान ब्राजिल र पेरु खेल्दै

काठमाण्डाै – कोपा अमेरिका फुटबलको पहिलाे सेमिफाइनलमा मङ्गलवार (भोलि) बिहान ब्राजिल र पेरु खेल्दैछन् । खेल भोलि बिहान पौने पाँच बजे ब्राजिलको ओलम्पिक मैदानमा सुरु हुनेछ ।  विजयी हुने टोली फाइनल प्रवेश गर्नेछ । क्वाटर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराएका थिए । यस प्रतियोगितामा ब्राजिल अपराजित टिम हो ।    समूह 'बी' मा ब्राजिल समूह विजेता बन्दा पेरु उपविजेता बनेको थियो । समूह चरणकाे खेलमा ब्राजिलले पेरुलाई चार–शून्य गाेल अन्तरले हराएको थियो ।&...

ब्राजिलविरुद्ध इतिहासमा कमजोर पेरु जसले पछिल्ला ५ भिडन्तमा १६ गोल ब्यहोरेको छ

इतिहास र त्यसमा पनि पछिल्ला भिडन्तहरु हेर्ने हो भने ब्राजिल जारी कोपा अमेरिका फुटबलको फाइनलमा सहजै पुग्न सक्छ। मंगलबार बिहान नेपाली समयअनुसार पौने ५ बजे सुरु हुने सेमिफाइनलमा ब्राजिलले पेरुसँग खेल्दै छ जसलाई दुई साता अघि भएको समूहगत चरणको खेलमा ४-० गोलले हराएको थियो। ब्राजिलले दुई वर्षअघि आयोजित कोपा अमेरिकाको पछिल्लो संस्करणमा पेरुलाई नै हराएर […]

कोपा अमेरिका: सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने

एजेन्सी।कोपा अमेरिका कप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।आइतबार बिहान क्वाटर फाइनलका दुई खेल सम्पन्न भएसङै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको छ।अब प्रतियोगिताको सेमिफाइनलमा साबिक विजेता ब्राजिलले पेरुको र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई, पेरुले पाराग्वेलाई, कोलम्बियाले उरुग्वेलाई र अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेका हुन्।६ जुलाईमा ब्राजिल र पेरु तथा ७ जुलाईमा अर्जेन्टिना र कोलम्बियाबीच सेमिफाइनल खेल हुनेछ।

ब्राजिल र पेरु क्वाटरफाइनलमा प्रवेश : RajdhaniDaily.com

RajdhaniDaily.com | रियो दि जेनेरियो । ब्राजिलमा जारी कोपा अमेरिका-२०२१ अन्तर्गत शनिबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पेरुले पाराग्वेलाइ ४-३ को अन्तरले पराजित गरेको छ - कोपा अमेरिका

ब्राजिल र पेरु कोपा अमेरिकाको सेमिफाइनलमा

साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको दोस्रो हाफको सुरुवातमै १० जनामा सीमित भएको ब्राजिल चिलीलाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको...

कोपा अमेरिकामा आज राती दुई खेलहरु हुँदै

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत समूह ‘बी’को समूह चरणको अन्तिम दुई खेलहरु हुँदैछन्। आज हुने खेलहरुमा ब्राजिल र इक्वेडर तथा पेरु र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राती२ः४५ बजेबाट सुरु हुनेछ। क्वार्टरफाइनलमा स्थान इक्वेडर आफ्नो खेलसँगै पेरु र भेनेजुयलाबीचको नतिजामा भर पर्नुपर्छ। समुह ‘बी’को शीर्ष स्थानमा ब्राजिल छ। भने दोस्रो स्थानमा कोलम्बिया,तेस्रोमा पेरु,चौथोमा इक्वेडर र पाँचौमा भेनेजुएला रहको छ।

कोपामा आज राती कोलम्बिया र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती कोलम्बियाले भेनेजुएलाको सामना गर्दैछ। स्टाडियो ओलिम्पिको रंगशालामा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान ब्राजिल र पेरु भिड्दैछन्। ओलम्पिक रंगशाला ब्राजिलमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई३–० ले र कोलम्बियाले इक्वेडरलाई१–० ले पराजित गरेको थियो।

कोपा अमेरिका : उपाधिका लागि ब्राजिल र पेरु भिड्दै

२२, असार, काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनल आइतबार राति हुदैछ । उपाधिका लागि ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुदैछ । माराकाना रंगशालामा नेपाली समयअनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । पेरुविरुद्ध मैदानमा उत्रिदा ब्राजिल …