गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ । शुभसाइतअनुसार शनिबार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए । गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको उनले बताए। गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोका दरबारमा […]
मञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको ३३९औँ बैठकले ८.७५ प्रतिशत लाभांश दर कायम भएको उक्त सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता अग्राधिकार सेयर संस्थागत लगानीकर्तालाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्नेछ। […]
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून बनेको ग्राहम ऐनले दिएको अधिकार प्रयोग नगर्ने निर्णयसँगै रुसको ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा परिवर्तन आएको छ । मृतक अमेरिकी सिनेटरको नाममा राखिएको लिन्डसे […]
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ९१.३ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा परेको छ। कम्पनीले असोज १५ गते पेस गरेको आवेदन बोर्डमा प्रारम्भिक समीक्षाको चरणमा रहेको छ। कम्पनीले हाल कायम सेयरधनीका लागि १ बराबर ०.९१३ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति मागेको हो। प्रस्तावअनुसार प्रतिकित्ता १०० रुपैयाँका दरले ५२ लाख ५० हजार कित्ता […]