नेदरल्यान्ड्स विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको समूह जी मा नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बन्दै विश्वकपका लागि छनोट भएको छ । मंगलबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले २-० को जित दर्ता गर्दै समूहको शीर्षस्थान पक्का गरेको हो । यता पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट बन्चित भयो । नेदरल्यान्ड्सको […]

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकप छनोटको उपाधि श्रीलंकालाई, नेदरल्यान्ड्स १२८ रनले पराजित

जिम्बाब्वेमा सम्पन्न भएको एकदिवसीय विश्वकप छनोट खेलको उपाधि श्रीलंकाले जितेको छ । आइतबार भएको फाइनलमा विश्वकपमा छनोट भएको शीर्ष दुई टोली श्रीलंका नेदरल्यान्ड्सबीच भिडन्त भएको थियो । फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्समाथि १२८ रनको फराकिलो जित दर्ता गर्दै उपाधि जितेको हो । जिम्बाब्वे हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा अलआउट …

नेदरल्यान्ड्स  क्वार्टरफाइनलमा

नेदरल्यान्ड्स कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । खालिफा रंगशालामा नेदरल्यान्ड्सले अमेरिकलाई ३–१ को अन्तरले पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेको हो । नेदरल्यान्ड्स आठ वर्षपछि विश्वकपमा छनोट भएको हो ।...

प्रशिक्षक भान गाललाई क्यान्सर

बार्सिलोना तथा म्यान्चेस्टर युनाइटेडका पूर्व प्रशिक्षक लुइस भान गाललाई क्यान्सर देखा परेको छ । नेदरल्यान्ड्स राष्ट्रिय टोलीका प्रशिक्षक गालले आफुले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेको बताएका छन् ।नेदरल्यान्ड्सको एक टेलिभमिज कार्यक्रममा आफूले क्यान्सरको उपचार गराइरहेको बताए । लामो समय प्रशिक्षको भूमिका निर्वाह गरेका भन गालले नेदरल्यान्ड्सलाई विश्वकपमा छनोट गराइ सकोका छन् ।

नेदरल्यान्ड्स विश्वकपमा छनोट

लन्डन, (एजेन्सी)  ।  नेदरल्यान्ड्स कतार विश्वकपका लागि छनोट हुन सफल भएको छ । समूह ‘जी’ अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा डच टोलीले अर्लिङ हल्यान्डको टिम नर्वेलाई २–० गोलअन्तरले हराउँदै सोझै कतार विश्वकपको टिकट काट्न सफल भएको हो । यदि, यो खेल हारेको भए नेदरल्यान्ड्स ठूलो संकटमा पर्ने थियो । नेदरल्यान्ड्सले दुवै गोल खेलको अन्तिम […]

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपमा

ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ। दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ। यस समूहबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ। चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो। चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो।दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने र पाँच...

नेदरल्यान्ड्स विश्वकपमा छनोट

१ मंसिर, काठमाडौं । नेदरल्यान्ड्स अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको समूह जी को अन्तिम खेलमा नर्वेलाई २–० ले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपाएले गोल गरे । जितपछि समूह जी मा […]

नेदरल्यान्ड्स विश्वकपमा छनोट, हालाण्डको नर्वे छनोट हुन सकेन

एजेन्सी । नेदरल्यान्ड्स अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको समूह 'जी' मा नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बन्दै विश्वकपका लागि छनोट भएको हो ।

नेदरल्यान्ड्स विश्वकपमा छनोट, टर्कीले प्लेअफ खेल्ने

काठमाडौं । स्टेभन बर्गविन र मेम्फिस डिपाएको गोलमा नेदरल्यान्ड्सले मंगलबार राति नर्वेलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का गरेको छ । नेदरल्यान्ड्स युरोपियन विश्वकप छनोटमा समूह ‘जी’ को शीर्ष स्थानमा रहेर विश्वकप पक्का गरेको हो । सोही समूहबाट टर्कीले प्लेअफमा स्थान पक्का गर्यो ।  नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले ‘स्काई बक्स’मा...

नेदरल्यान्ड्स विश्वकपमा छनोट

नेदरल्यान्ड्सले सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ । यसका लागि युरोपेली छनोटको मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले नर्वेलाई २–० ले हरायो ।

नर्वेलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा छनोट

नेदरल्यान्ड्सले नर्वेलाई हराएर सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान सुरक्षित गरेको छ ।