खोप सुरक्षित छ, शंका गर्नु पर्दैन

सबै प्रदेशमा खोप पठाउने काम भइरहेको छ । बुधबारदेखि खोप लगाउन सुरु हुन्छ । ४ लाख ३० हजार जनालाई पहिलो चरणमा खोप लगाउने हो ।  काठमाण्डौ, भक्तपुर, ललितपुरलगायतका सुगम ठाउँमा आजभोलिमै खोप लगाउन पनि सकिन्छ नै । तर पनि सरकारले सबै प्रदेशमा एकैपटक लगाउने भनेकाले सरकारको नीतिलाई मान्नै पर्छ ।  भण्डारण र ढुवानी...

सम्बन्धित सामग्री

चन्द्रमामा पाइला टेकेका अमेरिकी अन्तरिक्षयात्रीको मिसनलाई किन शंका गरिन्छ ?

चन्द्रमामा मानवले पाइला टेकेको भिडियो र फोटोहरू नासासँग सुरक्षित छन् । तर चन्द्रमामा मानव अभियान सफल भएको विषय लगातार विवादास्पद पनि बनेको छ ।

कोभिड-१९ महामारीका बेला सुरक्षित रूपमा स्तनपान कसरी गराउने ?

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित आमाहरुलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन नछाड्न आग्रह गरेको छ । मन्त्रालयले स्तनपान गराइरहेकी आमामा कोभिड- १९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिन पनि सुझाब दिएको छ । सुरक्षित […]

बदमासी गरेपछि जागिरबाट निकालिए, उनैले चोरे साढे ७ लाख

पोखरा– पोखरा १४ मा रहेको वीपीमार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले सोही कम्पनीमा लुट्ने योजना बनाए । लेखापाल काम गरेका उनलाई पैसा कहाँ राखिन्छ र कत्तिको सुरक्षित […]

बदमासी गरेपछि जागिरबाट निकालिए, उनैले चोरे साढे ७ लाख

पोखरा – पोखरा १४ मा रहेको वीपीमार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक। केही समय काम गरेपछि उनको काममा शंका लाग्यो। कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो। २ महिना अघि कामबाट निकालिएपछि विकले सोही कम्पनीमा लुट्ने योजना बनाए। लेखापाल काम गरेका उनलाई पैसा कहाँ राखिन्छ र कत्तिको सुरक्षित छ भन्ने हेक्का […]

कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने?

यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ।

पिसीआर गर्नु पर्यो ? स्वाव संकलन गर्न घरमै आउँछ साथी

काठमाडौं । राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसीआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ ।विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरू (ल्याब) सँग सहकार्य गरी सहज तथा सुरक्षाको लागि घरमै पिसीआर स्वाब संकलन गर्न मद्दत गर्ने जनाएको हो।यस अघि कम्पनीले यात्रीहरूलाई राइड बुकिङ, रेन्टल कार सर्भिस र फू

तुलनात्मक रूपमा कोभिसिल्ड सुरक्षित

बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको प्रभावकारिता र लगाएपछि हुने प्रभावबारे जनचेतना प्रवाह नगर्दा अधिकांश नागरिकले खोपबारे शंका व्यक्त गर्न थालेका छन् ।केही सर्वसाधारणले खोप लगाएपछि झन् खतरा हुने आशंका गर्दै खोप नलगाउने प्रतिक्रिया दिन थालेका छन् । सरकारले खोपका लागि व्यवस्थापकीय तयारी गरे पनि खोपबारे जनचेतना जागरण गर्नुपर्ने जनस्वा

‘कोरोनाको भ्याक्सिन लगाउन नहिच्किचाउनुहोस्, कोभ्याक्सिन र कोभिशिल्ड सुरक्षित’

भारत सरकारले कोरोनाको भ्याक्सिन सुरक्षित भएको बताउँदै यसबारे कुनै शंका नपाल्न अनुरोध गरेको छ । नीति आयोगका सदस्य डाक्टर विके पालले कोरोना भ्याक्सिन सुरक्षित भएको कुरा आँकडाले नै स्पष्ट पार्ने बताएका छन् । बुधबार एक पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना महामारी समाप्त गर्नका लागि भ्याक्सिनको विषयमा कुनै पनि हिच्किचाहट हुनु हुँदैन किनभने भ्याक्सिन लगाउनु नै महामारी चाँडै नै समाप्त गर्ने एउटा बाटो हो ।’डाक्टर विके पालले भने, ‘म आफैंले भारत बायोटेकको कोभ्याक्सिन लगाएको छु ।