पूर्वी नवलपरासीमा एमाले ६ र कांग्रेस २ पालिकामा विजयी

नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको हो । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ६ र एमालेले २ पालिकाको नेतृत्व पाएको थियो । अहिले कांग्रेसले जितेका पालिकामा हुप्सेकोट गाउँपालिकालाई यथावत राख्न सफल […]