आगलागीमा परेर गोरखामा एक वृद्धाको मृत्यु

गोरखामा एक घरमा आगलागी हुँदा एक जना वृद्धाको जलेर मृत्यु भएको छ।

सम्बन्धित सामग्री

ग्यास सिलिन्डर विस्फोट भएर वृद्धाको मृत्यु

गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए ।एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्ण रूपमा नष्ट भएको वडाध्यक

गोरखामा ग्यास सिलिण्डर विस्फोट, एक वृद्धाको मृत्यु

गोरखामा गएराति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा एक वृद्धाको ज्यान गएको छ ।

गोरखामा आगलागीमा परेर वृद्धाको मृत्यु

गोरखा । गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७, जामुनेकी ६९ वर्षीया केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहान...

गोरखामा आगलागीमा परेर वृद्धाको मृत्यु

गोरखा । गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । घरभित्रको खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा […]

पहिरोमा पुरिदा गोरखामा एकै परिवारका दुई जनाको मृत्यु

गोरखा। पहिरोले घर पुरिदा गोरखाको सिरानचोक गाउँपालिका–७ मा एकै परिवारका दुई वृद्ध वृद्धाको मृत्यु भएको छ। पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र उनकी श्रीमती ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन्। उनीहरूको शव बिहान १० बजेतिर पहिरो हटाएर बाहिर निकालेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए।