बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आज आइतवार एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।  वडा नम्बर १ देखि ११ सम्मका सबै २३ महिनामुनिका बालबालिकाहरूले सबै खोप प्राप्त गरिसकेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक जनकबहादुर सिंहले बताउनुभयो ।  कामको सिलसिलामा विदेश जानेको सङ्ख्या धेरै भएकाले उनीहरूका छोराछोरी छुटेको आशङ्का गरिएको उनीहरूलाई पनि खोप दिन आवश्यक रहेको नगरपालिकाका मेयर चेतराज ...

सम्बन्धित सामग्री

जयपृथ्वी नगर जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित घोषणा

गाउँघरमा रहेका बालबालिका खोपबाट बञ्चित नभए पनि रोजगारीका लागि सन्तानसहित भारत गएका अभिभावकका बालबालि खोपबाट बञ्चित हुनसक्ने स्वास्थ्य संयोजक सिंहको आशंका छ । यद्यपि त्यस्ता बालबालिकालाई भारतमै खोप लगाउन सकिने उहाँले बताउनुभयो ।