डेढ वर्षपछि जिल्ला अस्पताल विकास समिति मुगुले पायो अध्यक्ष

मुगु – हिमाली जिल्ला मुगुमा रहको जिल्ला अस्पताल विकास समिति मुगुले करिब डेट वर्षपछि व्यवस्थापन समिति पाएको छ। अस्पतालले करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा गजेन्द्र बहादुर मल्ल नियुक्त भएका छन्। कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड ुकु बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि मुगु […]

सम्बन्धित सामग्री

लुम्बिनीका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

प्रदेशका तेह्र वटा अस्पताल विकास समिति खारेज

लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेको अस्पताल विकास समिति खारेज गरिएको छ । प्रदेश मन्त्रीपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिने छ ।

अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठनको गठनआदेश खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए ।

लुम्बिनी प्रदेशकाे १३ अस्पतालका विकास समिति खारेज

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ।लुम्बिनी प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको हो। प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०८० पनि  स्वीकृत गरेको छ। त्यस्तै आँखाको नानी निःशुल्क

कोशी अस्पताल विकास समिति अध्यक्षमा डा सिलवाल

कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा फरवार्ड सिलवाल नियुक्त भएका छन्।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा सिलवाललाई अध्यक्षमा नियुक्त गरेका हुन्।

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा, माग पूरा गर्न १ हप्ताको अल्टिमेटम

१५ भदौ, काठमाडौं । २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राखेका छन् । ‘मागको सुनुवाइ हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनुपरेको हो । जबसम्म हाम्रो माग पूरा हुँदैन हामी पछि […]

उल्टो बाटोमा प्रदेश सरकार– महामारीका बेला अस्पताल विकास समिति भताभुंग

कोरोनाभाइरस (कोभिड– १९)को तेस्रो लहर तीव्र गतिमा फैलिएका बेला त्यसको रोकथामका लागि प्रभावकारी काम गर्नुपर्ने समयमा लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिलाई नेतृत्वविहीन बनाएको छ ।  प्रदेश मातहतका सबै अस्पताल विकास समितिका अध्यक्षहरूलाई बर्खास्त गरेर नेतृत्वविहीन बनाएपछि सरकारी अस्पतालहरू भूसको आगोसरी फैलिएको कोरोना रोकथाम र बिरामीको चापलाई कसरी व्यवस्थापन गर्ने भन्नेमै अलमलमा परेका छन् ।  कोभिडको उपचारका लागि पूर्वाधार र जनशक्ति अभाव छ । सरकारको कामले कोभिड नियन्त्रणमा अड्चन पैदा भएको छ ...

स्थानीयस्तरका अस्पताल विकास समिति खारेज - Naya Patrika

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीयस्तरका अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेको छ । अब ती संस्थाको स्वामित्व स्थानीय तहमा हस्तान्तरण हुनेछ । अस्पताल विकास समिति अध्यक्षहरूले आफूअनुकूल सेवासुविधा लिएको घटना बाहिर...पूरा पढ्नुहोस् »