खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । प्रशासनले आफ्नो सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाएसँगै सेवाग्राहीले आफैँ वा नजिकैको वडा कार्यालयको सहायतामा प्रशासनको इमेल अथवा ह्वाट्सएपमा आवश्यक कागजात पठाएर सहजै सेवा लिनसक्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी […]
काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौथो देवी […]
२८ असोज, म्याग्दी । पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण …
कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ छन् ? यो प्रश्नको उत्तर खोज्दा धेरै नाम विदेशमा भेटिन्छन्। कुनै समय दर्शकको मन जितेका कलाकारमध्ये कोही अमेरिका पुगे, कोही अस्ट्रेलिया, कोही युरोप त कोही भारतमा परिवारसहित बस्न थाले। कतिपयले विदेशमै आफ्नो व्यवसाय र पारिवारिक जीवन अघि बढाए भने कतिपयले अभिनयलाई लगभग विश्राम दिए। तर […]
आमाले घरमा बनाएको अचारबाट सुरू भएको व्यवसाय अहिले १२ जनाको रोजगारीको आधार बनेको छ।
यसको बजार नेपालबाहिर हङकङ र बेलायतसम्म पनि फैलिन थालेको छ।
सीमित उत्पादन क्षमता र अचारको प्रकृतिबीच व्यवसायलाई अझै अघि बढाउने योजना के छ?
सामुदायिक विद्यालयका बालबालिकालाई नियमित विद्यालय ल्याउने, पढाइमा टिकाउने र उनीहरूको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सञ्चालित दिवा खाजा कार्यक्रम राज्यको महत्त्वपूर्ण सामाजिक लगानी हो।