स्वावलम्बन लघुवित्तको सभा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

स्वावलम्बन लघुवित्त पनि अब एनपिएसमा आबद्ध

स्वावलम्बन लघुवित्त पनि अब नेशनल पेमेन्ट स्वीच (एनपिएस)मा आवद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह विष्ठ र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख […]

स्वावलम्बन लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थसहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको...

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव समारोह

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो । सो अवसरमा संस्थाले देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेको थियो । संस्थाले वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण लगायत सामाजिक कार्य गरिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रूपमा लघुवित्त सेवा दिइरहेको भन्दै आगामी दिनमा थप ऊर्जाका साथ काममा लाग्न आग्रह गरिन । सांसद तथा लघुवित्त अभियन्ता लीलानाथ श्रेष्ठले गरीबी न्यूनीकरणमा लघुवित्तको भूमिका प्रभावकारी रहेको बताए । त्यस्तै सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्य अनुरूप चल्न सके संस्थाको उद्देश्य सार्थक हुने बताए । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरीबी निवारणमा पुर्‍याएको योगदानलाई कम आकलन गर्न नमिल्ने बताए । संस्थाको सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरीबी निवारणको उपयुक्त माध्यम भएकाले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् ।

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

२८ पुस, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिकेा बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजारको १५ प्रतिशतले हुने आउने १६ करोड […]

स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश प्रस्ताव पारित

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभासम्पन्न भएको छ । सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।वित्तीय संस्थाले आर्थिक वर्ष २०७७-०७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले […]

स्वावलम्बन लघुवित्त र नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

भदौ १६, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस शेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।  स्वावलम्बन लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ दशमलव ००५६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी नागरिक लगानी कोषले असार १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

स्वावलम्बन लघुवित्तको नायब महाप्रबन्धकमा चापागाँई

काठमाडौं, २३ असार । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धकमा पदमा गोबिन्द चापागाँईलाई नियुक्त गरेको छ । संस्थाको असार १५ गते बसेको संचालक समितिको बैठकबाट चापागाँई नायब महाप्रबन्धकमा नियुक्त भएका हुन् । संस्थाले चापागाँईलाई १ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । असार २१ गते नै उनले नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालेका छन् ।

स्वावलम्बन लघुवित्तद्वारा राहत वितरण

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले न्यून आय भएका व्यक्तिहरुका परिवारको दैनिक गुजाराका लागि राहत वितरण गरेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण पेश व्यवसाय सञ्चालन गर्न नपाएर दैनिकी गुजारा गर्न समस्या भएका न्यून आय भएकाहरुलाई संस्थाको शाखा कार्यालयबाट खाद्य समग्री राहत स्वरुप उपलब्ध गराएको हो ।वित्तीय संस्थाका सबै शाखा÷उपशाखा कार्यालयले न्यून आय […]

स्वावलम्बन लघुवित्तको लाभांस पारित

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयर सदस्यहरुलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १९औं वार्षिक साधारण सभासभाले सेयरधनीलाई वित्तीय संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा ३१ करोड ९१ लाख २६ हजार ७ सय ९१ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको जनाएको छ ।साधारण सभाले […]