नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल सरकार र नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थासँग मिलेर सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको प्रथम सत्रमा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताउनुु भएको छ ।