४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने अनुमान गरेको हो । आर्थिक बर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत र लगानीलाई समेटेर राष्ट्रिय लेखासम्वन्धी अनुमानहरू प्रस्तुत गर्दै विभागले […]

सम्बन्धित सामग्री

दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

गत आव २०७९/८० को दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने देखिएको हो ।

६ प्रतिशत आर्थिक वृद्धि हुने सम्भावना बढ्यो : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन्।शुक्रवार काठमाडौँमा आयोजित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए। उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे।सामाजिक सञ्जालमा नकारात्मक

आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६.० प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यसैगरी मुद्रास्फिति ६.५ प्रतिशत रहने सरकारको अनुमान छ । सरकारले गत वर्षको बजेट भाषणमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, यो २.१६ प्रतिशतमा खुम्चिने भएको छ । विश्व अर्थतन्त्रको सिथिलता तथा केही आन्तरिक कारणले आर्थिक गतिविधिमा […] The post आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वको १.७ प्रतिशत आर्थिक वृद्धि हुँदा नेपालको ५.१ प्रतिशत

काठमाडौं, पुस २८ । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुनेछ । विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश […]

विश्वको १.७ प्रतिशत आर्थिक वृद्धि हुँदा नेपालको ५.१ प्रतिशत

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुनेछ । विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक […]

८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। चालु आवमा सरकारले सात प्रतिशत बराबरको आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि कूल ५.८४ प्रतिशत बराबरमात्रै वृद्धि हुने शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ। सरकारले मुद्रास्फितीलाई सात प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ। त्यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक […]

७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षकाे लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । अर्थ समितिको बैठकमा बिहीबार उनले यस्ताे दाबी गरेका हुन् । विगतका समस्याहरूले अर्थतन्त्रमा चूनौति आएको र अब विस्तारै ति समाधान हुँदै जाने उनले बताए । ‘अर्थतन्त्रमा आजकोआजै समस्या […] The post ७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु : अर्थमन्त्री शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

२०७८/०७९ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने सरकारकाे लक्ष्य

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतकाे आर्थिक वृद्धि हुने लक्ष्य राखेकाे छ । आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट कार्यक्रम प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पाैडेलले सरकाले ६ दशमलव ५ प्रतिशत हाराहारीकाे आर्थिक वृद्धि हुने लक्ष्य राखेकाे बताउनुभएकाे हाे ।  सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड–१९ विरुद्ध खोपको व्यवस्थाबाट परिस्थिति सामान्यीकरणतर्फ उन्मुख भइ आर्थिक गतिविधि लयमा फर्किने विश्वासको आधारमा आउँदाे वर्ष ६ दशमलव ५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको हाे ...

महामारीले फेरि घटायो आर्थिक वृद्धि

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरले फेरि आर्थिक वृद्धि घटाएको छ। सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने बताएको थियो। तर, केन्द्रीय तथ्यांक विभागले संशोधन गर्दै ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संशोधित अनुमानभन्दा कम आर्थिक वृद्धि हुने बताए। वैशाख १६ देखि लागु भएको निषेधाज्ञाले आर्थिक वृद्धिलाई घटाएको हो।

४ प्रतिशत आर्थिक वृद्धि कठिन

कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको