चुनावमा ‘डन’ को सक्रियताः दिउँसो मन्त्रीलाई साथ, राति मुक्कामुक्की (भिडियोसहित)

१ मंसिर, सकुटे (सिन्धुपाल्चोक) । नाम चलेका गुण्डा नाइकेहरु प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार नै बनेपछि उनीहरुका सहयोगीहरु चुनावमा परिचालित हुनु नौलो कुरा रहेन । तर, उम्मेदवारै नभएका 'डन' हरु गतिविधिले काभ्रे र सिन्धुपाल्चोकको निर्वाचन सुरक्षामा भने खतरा पैदा भएको छ । काठमाडौं लगायत अरनिको राजमार्ग क्षेत्रमा गुण्डागर्दीमार्फत चर्चा कमाएका गणेश लामा …

सम्बन्धित सामग्री

मन्त्रीलाई स्यावास भन्ने दिनपनि आए

सोमबार राती काठमाडौँबाट दुबइ उडेको फ्लाइ दुबइको जहाजको एउटा इञ्जनमा समस्या आयो। जहाज टेकअप गर्ने वित्तिकै ठुलो आवाज विमानस्थल आसपासका मानिसले सुनेका थिए। त्यसपछि सञ्चार माध्याम र सामाजिक सञ्जालबाट फरक-फरक प्रकार सुचना आएका थिए। तर संस्कृती पर्यटन तथा नागरिक उड्यन् मन्त्री सुदन किँरातीले रात भरि नै आधिकारिक जानकारी आफ्नो सामाजिक सञ्जालबाट दिएका थिए।

मन्त्रीलाई भेट्न शहरी विकास मन्त्रालयका कर्मचारी दाङ आएपछि…

१ मंसिर, दाङ । निर्वाचनको मुखमा दाङ आएका शहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंहसहितको टोलीलाई एमालेका कार्यकर्ताले बिहीबार राति घेराउ गरेका छन् । दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका शहरी विकास मन्त्री मेटमणि चौधरीलाई चुनावमा सघाउन  आएको आरोप लगाउँदै एमालेको युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले राति सचिव सिंह सहितको टोली बसेको होटलमा घेराउ गरेका […]

जनता समाजवादी पार्टीले पनि मन्त्री फिर्ता बोलाउने

जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने भएको छ । सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहले जानकारी दिए । जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशाय प्रसाद यादव मन्त्री छन् […]

जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । सोमवार अबेर राति बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । साथै बैठकले नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई हुने निर्णय गरेको […]

सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय एक नेताले बताए ।​ जसपाबाट संघीय […] The post सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपाले पनि गर्‍यो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ । जसपाबाट सरकारमा संघीय […]

सबै मन्त्री फिर्ता बोलाउने जसपाको तयारी, नयाँ मन्त्री छान्न लबिङ सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय एक नेताले बताए ।​ जसपाबाट संघीय […]

एकराजको खोजीमा प्रहरी, पक्राउ परेकी मन्त्रीलाई भने रातारात बुटवल पठाइयो

तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेपछि पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई मंगलबार राति बुटवल पठाइएको छ ।तुलसीपुरमा प्रेमी भनिएका एक व्यक्तिको परिवारमा गएर उनकी पत्नी र छोरीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएर मंगलबार दिनभर जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको थियो । मंगलबार राति […]