जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । सोमवार अबेर राति बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । साथै बैठकले नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई हुने निर्णय गरेको […]