बुधबार हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको मृत्यु भयो । उनीसँगै दुर्घटनामा उनकी पत्नी र अन्य १३ जनाको पनि मृत्यु भयो । भारतका प्रभावशाली व्यक्तित्व रावत पूर्व सेनाप्रमुख मात्र थिएनन् प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नियुक्त भएका चीफ अफ डिफेन्स स्टाफ पनि हुन् ।भारतका पहिलो रक्षा प्रमुख रावतको विश्वका धेरै मुलुकहरूसँग सम्बन्ध सुमधुर थियो । उनी सन् २०१७ मा दोकलाम र सन् २०२० मा गलवानमा भएको युद्धमा चिनियाँ सेनासँग लड्ने बहादुर योद्धा पनि हुन् । पछिल्लो स