कर्णाली– कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर पठाउन स्थानीय तहलगायत सरोकारवालाहरूलाई आग्रह गरेको छ । नेपालको संविधान धारा, २५१ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तय गरेको आधारलाई समेट्ने गरी १४ बुँदालाई आधार बनाएर प्रदेश सरकारले ससर्त अनुदान कार्यान्वयन गराउन सरोकारवालाहरूका लागि प्रस्ताव आह्वान गरेको हो । आजसम्म आयोजना तथा कार्यक्रमको […]
२१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण …
२१ वैशाख, काठमाडौं । श्री गणेश प्लाइवूड इन्डस्ट्रिज अन्तर्गत सञ्चालित जागुआर प्लाइले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सोमपाललाई एम्बासडर नियुक्त गरेको …
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् । सोमबार थापाथलीस्थित सरकारले हटाएको सुकुम्वासी बस्तीमा पुगेर उहाँले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन सुकुम्वासीहरू समस्यामा परेको बताए। सुकुम्वासीको नाममा सरकारी जग्गा ओगटेर भाडामा लगाउने प्रवृत्ति रोक्न कडा कारबाही आवश्यक रहेको उनको भनाइ छ। साम्पाङले बस्ती हटाउनुअघि नै […]