सिंहदरबारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुको शपथ

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाबाट सिंहदरबारमा बिहीवार शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरु सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई शपथ ग्रहण गराएका छन्। गत मंगलवारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा फुयाँल…