बाढी पीडितलाई मन्त्री तामाङको आश्वासन : पुननिर्माणमा बजेटको अभाव हुँदैन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलाम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गर्नुभएको छ । उहाँले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “पुननिर्माणमा बजेटको अभाव हुँदैन । सरकारले पुननिर्माणमा पहिलो प्राथमिकता दिन्छ ।” मन्त्री तामाङले तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम …

सम्बन्धित सामग्री

नेपालमा ठूलो वैदेशिक लगानी भित्र्याउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन

९, चैत, काठमाडौं । नेपालमा ठूलो वैदैशिक लगानी भित्र्याउन पहल गर्ने नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले आश्वासन दिएका छन् । शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै उनले यस्तो आश्वासन दिएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए […]

मुक्त कमैयालाई जग्गा दिने आश्वासन

लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली थारुले मुक्त कमैया दिवसकाे अवसरमा अर्को वर्षको बजेटमा मुक्त कमैयाले जग्गा पाउने आश्वासन दिएका छन्।...

देउवा प्रचण्डको पुरानै आश्वासन- उपनिर्वाचन जिताएर पठाउनुस् मन्त्री बनाउँछौँ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई उपनिर्वाचन जिताए मन्त्री बनाउने आश्वासन दिएका छन्। आज तनहुँ क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरे। त्यसअघि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद बनाएर पठाए मन्त्री बनाउने बताएपछि प्रचण्डले पनि त्यसमा आफू सकारात्मक रहेको बताए। मंसिर ४ को निर्वाचनमा समेत हरेक निर्वाचन क्षेत्रमा पुगेर प्र

मन्त्री खानलाई प्रधानमन्त्रीको आश्वासन : उद्योग मन्त्रालय नै दिलाउँछु

८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै दिने आश्वासन दिएका छन् । उद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । तर खानले जिम्मेवारी […]

धरानमा प्रचण्डले दिए मुक्सामहाङलाई मन्त्री बनाउने आश्वासन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुक्सामहाङ मेन्याङ्बोलाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।

धरानमा प्रचण्ड : मुक्‍सामहाङ्गलाई मन्त्री बनाउने आश्वासन, हर्क साम्पाङको प्रशंसा

३० कात्तिक, धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरी क्षेत्र नम्बर १ का आफ्ना उम्मेदवार मुक्‍सामहाङ्ग सुब्बालाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । चुनावी सभामा उनले धरानको विकासमा राष्ट्रिय नेताको अभाव महशुस भएको बताउँदै सुब्बालाई जिताएमा मन्त्री बनाउने र धरानको विकास हुने बताए । यो क्षेत्रमा सत्ता गठबन्धनबाट सुब्बा […]

माधव नेपाललाई देउवाको आश्वासन : बजेट पारितपछि मन्त्री हेरफेर गरौंला

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने आश्वासन दिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले गत आइतबार मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले बजेट पास भएपछि सोच्न सकिने बताएका हुन् । अहिले विषयगत मन्त्रालयको छलफल जारी छ । विषयगत मन्त्रालयको छलफल सकिएलगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने छन् । त्यसपछि आर्थिक विधेयक पेश भई पारित हुनुपर्ने छ । त्यसपछि मात्रै

उत्तरी नाका सहज बनाउने चिनियाँ आश्वासन

१३ चैत, काठमाडौं । चिनियाँ वाणिज्य सहायक मन्त्री शेङ्ग क्युपिङले नेपालसँगको उत्तरी व्यापारी नाका सञ्चालन सहज बनाउने आश्वासन दिएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डललेका सदस्य क्युपिङ र नेपालका वाणिज्य सचिव गणेश पाण्डेय नेतृत्वको बार्तामा क्युपिङले यस्तो आश्वासन दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ‘कोभिड–१९ का कारण तातोपानी र […]

प्रचण्डको आश्वासन पूरा गर्लिन् त मन्त्री शशी श्रेष्ठले ?

काठमाडौँ– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सोमबार सुझाव लिन मन्त्रालयमा सञ्चारकर्मी बोलाइन् । उनले सुझाव मागे पनि सञ्चारकर्मीले प्रश्न तेर्स्याए । त्यसमा एक थियो, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आश्वासन । सोमबार कीर्तिपुरमा भएको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘हाम्रो पार्टीले मन्त्रालय पाएको छ । चुनावअघि नै सबैले लालपूर्जा पाउँछन् ।’ यो आश्वासन […]

वित्तमन्त्री सिथारमणद्धारा उधोगलाई सहयोगको आश्वासन

कोविड १९ संक्रमण मा भएको बृद्धि बीच केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले उद्योग नेताहरूलाई सरकारको पूर्ण समर्थनको आश्वासन दिएकि छिन् र परिस्थितिलाई आंकलन गर्न अर्को केही दिन पर्खन आग्रह गरेकी छिन्। बुधबार फिक्की राष्ट्रिय कार्यकारी समितिका सदस्यहरूलाई भर्चुअल मोड मार्फत सम्बोधन गर्दै सीतारमणले भनिन् कि प्रधानमन्त्रीको राष्ट्र को नाममा सम्बोधन, नँया टीकाकरण […]