के इटहरीका मेयर द्धारिकलाल चौधरी माधव नेपालको पार्टी प्रवेश गर्न लागेका हुन ?

काठमाडौं, २६ कार्तिक । इटहरी उपमहानगरपाकिलाकाका मेयर द्धारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई घरमा स्वागत गरेका छन् । मेयर पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँग नजिकिएका छन् । चौधरी एमालेबाट निर्वाचित मेयर हुन् । नेपालले पार्टी विभाजन गर्दा उनी एमालेमै रहेका थिए । तर, पछिल्लो समय भने उनी […]

सम्बन्धित सामग्री

इटहरीका मेयर द्वारिकलाल चौधरी नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने!

इटहरी। इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने भएका छन्। नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित मेयर चौधरी एकीकृत समाजवादी पार्टी प्रवेश गर्न लागेकाे एमाले निकट स्राेचकाे दावी छ।