वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा शुरु गर्‍यो कोभिडविरुद्धको खोप अभियान

मंसिर २३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा कोभिडविरुद्धको खोप अभियान शुरु गरेको छ ।  नगरका सार्वजनिक स्थनमा सर्वसाधारणले खोप लगाउन सक्ने गरी अभियान थालिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । अभियानको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले उद्घाटन गरे । अहिले ३७ ओटा खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउँदै आएको जानकारी महानगरपालिकाले दिएको छ ।  महानगरपालिकाले हालै खोप भण्डारण कक्ष सञ्चालनमा ल्याएकाले खोपको व्यवस्थापन सहज भएको बताएको छ । महानगरले नगरका सबै बासिन्दालाई अभियानमा सहभागी हुन आग्रह पनि गरेको छ । महानगरले उक्त अभियानअन्तर्गत पहिलो चरणमा भेरेसेल खोपको दुवै मात्रा लगाउने र त्यसपछि कोभिसिल्डको खोप लगाउने योजना बनाएको छ । 

सम्बन्धित सामग्री

कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान सञ्चालन

वीरगञ्ज– नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड-१९ विरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ । अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।   कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस […]

कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान

काठमाडौँ,२३ मँसिर । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड १९ विरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ । अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो । कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन […]

ललितपुरमा एक महिने कोभिडविरुद्धको खोप अभियान संचालन

ललितपुरका पाँच ठांउमा कोभिडविरुद्धको खोप अभियान संचालन  भएको छ।  साउन १५ गते देखि सुरु भएको अभियान भाद्र १४ गते सम्म संचालन हुनेछ।

बागमतीमा समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याइने

हेटौंडा : बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय भएको छ।कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय गरेको हो।समितिका संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ।‘कोभिड–१९ विरुद्

वीरगञ्जमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन

यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस  महिनाको  पाँच-पाँच दिन दुई चरणमा खोप अभियान सञ्चालन गरिएको हो।

सिरिन्ज सकिएपछि फाइजर खोप अभियान स्थगन

सरकारले १२ देखि १७ वर्षका बालबालिकालाई दिइरहेको कोभिडविरुद्धको खोप अभियान स्थगित भएको छ । फाइजर खोपसँग आउनुपर्ने सिरिन्जको स्टक सकिएपछि केही समयका लागि खोप कार्यक्रम स्थगन भएको हो ।काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतमा यही पुस १३ गतेदेखि बालबालिकाका लागि फाइजर खोप दिने सरकारको योजना थियो । सिरिन्ज प्राप्त हुनेबित्तिकै खोप लगाउने […]

काठमाडौं महानगरपालिकाले दशैंलक्षित खोप अभियान चलाउने

काठमाडौं महानगरपालिकाले दशैंलक्षित खोप अभियान चलाउने भएको छ। असोज २२ देखि २४ गते अपरान्हसम्म १८ वर्षमाथिका नागरिकका लागि कोभिडविरुद्धको खोप दिन लागिएको हो। महानगरका सबै वडाबाट खोप दिइनेछ । यो खोप पहिलो डोज लिनेका लागि हो। खोप लगाउन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ। महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल […]

पाकिस्तानले बालबालिका लक्षित कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने

पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।  योजनामन्त्री असद उमारले  मङ्गलबार उक्त घोषणा गरेका हुन् । हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ।  मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाए। पाकिस्तानमा पछिल्लो २४ घण्टामा १,४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा  जुलाइदे

कोभिडविरुद्धको खोप अभियान बुधबारदेखि

बुधबार बिहान १० बजे प्रधानमन्त्रीले अभियानको शुभारम्भ गर्दै सरकारले आगामी बुधबारदेखि कोभिड– १९ विरुद्ध पहिलो चरणको खोप अभियान सुरु गर्ने घोषणा गरेको छ । तर, दुई दिन बाँकी रहँदा पनि खोपले पार्न सक्ने अवाञ्छित...